पैसा कमाउने ठुलो अवसर: स्वस्थ शु,क्रकिट दान गरे वाफ‌त १ लाख दिने।

हाम्रो सन्देश संवाददाता

एजेन्सी :

चिनमा पुरुषहरुले शु,क्रकिट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम पाउने भएका छन् ।

चीनको एक शु,क्र किट बैंकले आम पुरुषहरुलाई शु,क्र किट दान गरेबापत झण्डै १ लाख रुपैयाँ बराबरको रकम दिने घोषणा गरेको छ ।

चीनको झेजियांग ह्यू,मन स्पर्म बैंकले सोसल मिडियाबाटै शु, क्र कीट दान गर्नका लागि अपिल गरेको हो ।

त्यति मात्र नभई शु, क्र किट बैंकले पछिल्ला केही महिना यता लगातार मानिसहरुलाई शु,क्र कीट दान गर्नका लागि अपिल गरिरहेको छ ।

स्पर्म बैंकका अनुसार शु,क्र कीट दान गर्ने व्यक्ति २० देखि ४० वर्षसम्मको हुनु पर्नेछ । साथै व्यक्तिको पढाई क,म्तिमा माध्यमिक शिक्षा उत्तीर्ण तथा उचाई कम्तिमा ५ फिट ४ इन्च र हुनपर्ने जनाएको छ ।-एजेन्सीको सहयोगमा