मलेसियामा कोरोनाबाट मोरङका टिकारामको मृत्यु !! हार्दिक श्रंदान्जली

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, १० भदौ ।

मलेसियामा को’रोना सक्र’मणवाट मोरङका एक नेपालीको मृ’त्यु भएको छ ।

मोरङ जिल्लाको उर्लावारी नगरपालिका वडा न ५ घर भई मलेसियाको वान्तीङमा रहेको पियु टेक इण्डटिजमा कार्यरत ४७ वर्षिय टिकाराम भटटराईको मंगलवार मृ’त्यु भएको वडा अध्यक्ष भानुभक्त शर्माले जानकारी दिए ।

मलेसियाको वान्तीङमा रहेको उक्त कम्पनीमा टिकाराम २०१६ देखि कार्यरत रहेका थिए । नेपाल गएर फेरी सोहि कम्पनीनामा २०१९ को अगष्ट २६ तारिखका दिन मलेसिया आएका थिए ।

केहि दिन अगाडि देखि कोरो’ना स’क्रमण भएको र श’वलाई नेपाल ल्याउन नमिल्ने भएकाले मलेसियामै दाहसं’स्कार गर्नको लागि पहल गरिएको श्रीमती हरिमाया भटटराईले जानकारी दिईन । श’व वा’न्तिङ अस्पतालमा रहेको छ । रास्ट्र डेली बाट