मलेसियामा कोरोना सक्रमणवाट रामेछापका चन्द्रको मृ’त्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

मलेसियामा को’रोना सक्र’मणवाट एक नेपालीको मृ’त्यु भएको छ । बझाङ जिल्लाको केदार स्युँगाउपालिका ५ का ३१ वर्षिय अमर वहादुर गुर्धामीको मृ’त्यु भएको हो ।

यस अघि पनि गुधार्मि २०११ सालमा मलेसिया गएका थिए । मलेसियावाट फर्केर फेरी पनि उनी दोश्रो पटक मलेसिया आएका थिए । पछिल्लो पटक जोहारवारुको जलान ताम्पोईमा रहेको काईन सुन प्लाष्टिक एनडिएन विएचिडि मा उनी कार्यरत रहेका थिए ।

उनी सगै अरु दुईजना साथीहरुलाई पनि कोरोना स’क्रमण देखिपछि उनीहरु सवै होम क्वारेन्टाईनमा वस्दै आएका थिए । साउन २९ गते कम्पनीले स्थानिय मेडिकलमा लगेर उपचार गराएको उनले नेपालमा परिवारलाई टेलिफोनमा जानकारी गराएको आफना भतिज दिल वहादुर गुधार्मिले वताए ।

कोरोनाले च्याप्दै जादा उनको होस्टलमै मृ’त्यु भएको हो । श’वलाई पो’समा’र्टमको लागि स्थानिय अस्पतालमा लगिएको छ । गुधार्मि परिवारका एक्ला छोरा थिए । उनको परिवार वुवा आमा,श्रीमती एक छोरा र दुई छोरी रहेका छन । राष्ट्र डेली बाट