निया शर्माको ब्रालेस फोटोसुट ( तस्बिर सहित )

हाम्रो सन्देश संवाददाता

अभिनेत्री निया शर्माको नयाँ फोटोसुट पुन: भाइरल भएको छ । तस्वीरमा निया ब्रालेस छिन् र उनको यो फोटो उनका फ्यानहरुले मन पराएका छन् ।

सधै विभिन्न क्रियाकलाप गरेर भाइरल हुने निशाको यो तस्विरले सामाजिक संजाल तताएको छ । फोटोमा निया पिंक क्रप ज्याकेट, ह्वाइट रिब्ड जिन्समा निकै बोल्ड देखिएकी छिन् ।