पानीको छहरा

हाम्रो सन्देश संवाददाता

पोखरा महानगरपालिका वडा नं ११ मा अवस्थित पर्यटकीयस्थल काँहु धरहरा जाने बाटोमा देखिएको पानीको छहरा । तस्वीर : रासस