लामो समय शारीरिक सम्पर्क नगर्दा आँउछ यस्ता समस्या (कारण सहित)

हाम्रो सन्देश संवाददाता

काठमाण्डौः

कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शारिरीक सुख भोग नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ? यदि तपाईंले लामो समयसम्म शारिरीक सुखभोग राख्नुभएको छैन भने तपाईंको शरीरमा धेरै परिवर्तन आउन सक्छन् । तर, तपाईंलाई यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय सम्पर्क नगर्दा भएको हो भनेर ।

सम्बन्धमा तितोपना

कुनै समय तपाईं आफ्नो जीवनसाथीसँग खुलेर बोल्न सकिरहनुभएको हुँदैन । कुनै कुरा भन्न चाहनुहुन्छ, तर भन्न सकिरहनुभएको हुँदैन ।

यसको एक प्रमुख कारण लामो समय शारिरीक सुखभोग नहुनु पनि हो । खासगरेर पति–पत्नीबीच यस्तो सम’स्या बढी देखिन्छ । लामो समय शारिरीक सुख-भोग नहुँदा पति–पत्नीको सम्बन्धमा नै असर पर्न सक्छ ।

कामेच्छामा परिवर्तन

लामो समयसम्म शारिरीक सु-खभोग नगर्दा तपाईंमा हुने अर्को परिवर्तन हो, कामेच्छासँग सम्बन्धित । लामो समयसँग शारिरीक सुखभोग नगरेका व्यक्तिमध्ये कसैमा धेरै कामे-च्छा जागृत हुन्छ भने कुनै व्यक्तिमा धेरै घटेर जान्छ ।

थकान महसूस

तपाईंलाई धेरै थकाइ लाग्छ भने यसको एक कारण लामो समयसम्म शारिरीक सुखभोग नगर्नु पनि एक हुन सक्छ । नियमित शारिरीक सुखभोग गर्ने व्यक्तिले लामो समयसम्म शारिरीक सुखभोग गरेन भने मानसिक दवाव र थकान महसूस हुने संभावना बढेर जान्छ ।

निद्रा नलाग्ने

लामो समयसम्म शारिरीक सुखभोग नगरेका व्यक्तिमा देखिने प्रमुख स’मस्यामध्ये एक हो निद्रा नलाग्नु । लामो समयसम्म शारिरीक सुखभोग नगर्दा राति निद्रा नलाग्ने समस्या देखिन सक्छ ।

रोगप्रति-रोधात्मक क्षमता:

सामान्य रु-घा–खो-की कहिलेकाहीँ शारिरीक सुखभोग गर्दा नै ठीक हुन सक्छ । शारि’रीक सुखभो’गले तपाईंलाई शारि-रीकसँगै मा-नसिक रुपमा पनि सक्रिय बनाउँछ, यस्तो अवस्थामा तपाईंमा इम्युनिटी पावर बढेर जान्छ । जसका कारण सामान्य खोले बिमारीबाट शारिरीक सुखभोग गर्दा पनि छुट्करा पाइन्छ ।

तर, तपाईंले लामो समयसम्म शारिरीक सुखभोग गर्नुभएको छैन भने तपाईंलाई सामान्य बिमारी रुघा–खोकीबाट मुक्ति पाउन पनि औ’षधि लिनुपर्ने अवस्था आउन सक्छ ।

गोप्य अङ्गमा संक्रमण

लामो समय शारिरीक सुखभोग नगर्दा तपाईंको गोप्य अंगमा संक्रमण हुन्छ भनेर, तर एक रिसर्चले यसलाई प्रमाणित गरेको छ । लामो समयसम्म शारिरीक सुखभोग नगर्नु भनको यौनाङ्गको सक्रियता कम हुनु हो । सक्रिय हुन नपाएपछि यौनाङ्ग कमजोर हुन्छ ।

एक रिसर्चका अनुसार लामो समयसम्म शारिरीक सुखभोग नगर्ने महिलाको यौनाङ्गको छाला कमजोर र पातलो हुन जान्छ । जसले गर्दा यौ ना’ङ्गमा संक्रमण हुने खतरा पनि बढी हुन्छ । एजेन्सी सहयोग