भ्वाइस अफ नेपालको फाइनलमा यी चारबीच कडा प्रतिस्पर्धा, तपाईको भोट कस्लाई ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

यन रियालिटी सो द भ्वाइस अफ नेपालको चालु सिजनका अन्तिम प्रतिस्पर्धी छानिएका छन् ।

शुक्रबार सम्पन्न सेमीफाइनलबाट अन्तिम चार प्रतिस्पर्धी छनौट भएका हुन् । चारजना कोचको तर्फबाट एक-एक प्रतिस्पर्धी फाइनल प्रवेश गरेका हुन् । टीम दीप श्रेष्ठबाट आर्यन तामाङ, टीम प्रमोद खरेलबाट किरण गजमेर, टीम राजु लामाबाट तारा श्रीश मगर र टीम तृष्णा गुरुङबाट ज्वाला राई छानिएका हुन् । यी चारजनाबीच फिनाली हुनेछ र तीमध्ये एक सिजनका विजेता हुनेछन् ।

द भ्वाइस अफ नेपालको चालु सिजनका अन्तिम प्रतिस्पर्धी छानिएका छन् । शुक्रबार सम्पन्न सेमीफाइनलबाट अन्तिम चार प्रतिस्पर्धी छनौट भएका हुन् । चारजना कोचको तर्फबाट एक-एक प्रतिस्पर्धी फाइनल प्रवेश गरेका हुन् । टीम दीप श्रेष्ठबाट आर्यन तामाङ, टीम प्रमोद खरेलबाट किरण गजमेर, टीम राजु लामाबाट तारा श्रीश मगर र टीम तृष्णा गुरुङबाट ज्वाला राई छानिएका हुन् । यी चारजनाबीच फिनाली हुनेछ र तीमध्ये एक सिजनका विजेता हुनेछन् ।