३१ जुलाई शनिबारको अन्तर्राष्ट्रिय उडान तालिका हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १६ साउन ।

आज जुलाइ एकतिस शनिबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।

आज नपाल एयरलाइन्स को जहाज काठमाडौं बाट राति दस बजे दोहा उड्नेछ छ त्यसैगरी कतार एयरवेज ले नै आज दोहा देखि काठमाडौं बिहान नौ : दश बजे आउनेछ भने बिहान एघार पाच बजे काठमाडौंबात दोहा फर्किने छ । यसैगरी हिमालय एयरलाइन्स ले पनि कतार को उडान भर्नेछ राति नौ बजे काठमाडौंबात दोहा उड्नेछ ।

विमानस्थल ले निकालेको तालिका अनुसार आज मलेसियाको लागि तिन ओटा एयरलाइन्स अरुले उडान भर्नेछन नेपाल एयरलाइन्स बेलुकी सात पचासमा क्वालालम्पुर बाट काठमाडौं आउनेछ भने हिमालयएयरलाइन्सले बिहान १०;१० मा क्वालालम्पुर उद्नेछा भने बेलुकी ८;30 मा काठमाडौं फर्किनेछ . आज नै मलेसियन एयरलाइन्सले पनि उडान भर्नेछ १२;०५ मा काठमाडौं उत्रेको जहाज दिउसो एक बजे क्वालालम्पुर फर्किनेछ ।

त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि दुइ उडान भर्नेछ बिहान ८:५५ मा दमाम गएको बिमान बेलुकी ७:५० मा फर्किनेछ भने अर्को उडान बिहान १०:१५ मा दमाम गएको बिमान राति ९:१० मा फर्किनेछ त्यसैगरी आज स्तानुबुल देखि काठमाडौं को उडान भर्नेछ टर्किस एयरलाइन्सले ।

जजिरा एयरलाइन्सले कुबेत को उडान भर्नेछ भने आज नै सलाम एयरले ओमान को उडान भर्नेछ र तालिका अनुसार स्पाइस जेट ले दिल्लीको उडान भर्नेछ भने हिमालयएयरलाइन्सको एउटा बिमान ले दुबई को उडान भर्नेछ राति एघार तिस मा ।

बिस्तृत विवरण तालिकामा हेर्नुहस ।