देवर भाउजूको अ’वै’ध स’म्ब’न्धः भाउजू भन्छिन्……

हाम्रो सन्देश संवाददाता

बागलुङ ।

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । म’दि’रा’ले ल’ठ्ठ भएका बेला के–के भयो के के’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको ग’र्भ’प’त’न गरी टालोमा बेरेर घर छेउको बारीमा गा’डेपछि उनले जेठानीसँग भनेकी थिइन् ‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।’

बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले ग’र्भ’प’त’न’ गराएर गा’डेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने व्यक्ति पक्राउ परे । देवर भाउजूको अ’वै’ध स’म्ब’न्ध’बाट ग’र्भ रहेकाले समाजमा मुख देखाउन कठिन हुने भन्दै उनले ग’र्भप’त”न गराएर गा’डेको अनुमान प्रहरीको छ ।

‘दुई पटकसम्म शा’री’रि’क स’म्ब’न्ध भएको हो, बाँकी के–के भयो थाहा भएन’, प्रहरीसँगको बयानमा प’क्रा’उ परेका देवरले भनेका छन्, ‘सहमतिकै कुरा हो, ज’ब’र्ज’स्ती’ गरेको होइन ।’ यही प्रमाणका आधारमा प्रहरीले भ्रू’ण ह’त्या गरिएको आ’रो’प’मा जैमिनी–१० राङ्खानीकी ती महिला र उनको देवर नाता पर्ने ३१ वर्षीय पुरुषविरुद्ध मु’द्दा’ दर्ता गरेको छ । यही साउन ३ गते ती महिलाको घरदेखि केही पर भ्रू’ण ह’त्या गरेर गा’डे’को भेटिएको थियो । उनीहरु दुवैविरुद्धमा भ्रू’ण ह’त्या’को मु’द्दा दर्ता भएको छ ।

पुरुषजस्तो देखिने भ्रू’ण’लाई रातो टालोमा बेरेर माटोमुनि गा’डि’एको अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । ‘दुवैले कमजोरी स्वीकार गरेकाले मु’द्दा’ दर्ता भएको छ’, पल्लीमगरले भने, ‘अ’नु’स’न्धा’न बाँकी छ, हामी प्रक्रियामै छौँ ।’ प’क्रा’उ परेका दुवैलाई म्याद थप गरी थु’ना’मा राखिएको छ । पक्राउ परेकामध्ये भाउजूका पाँच वर्षकी छोरी र तीन वर्षका छोरा छन् । देवरका १२ र दुई वर्षका दुई छोरी छन् । दुवै जना विवाहित हुँदाहुँदै अ’वै’ध स’म्ब’न्ध’ राखेकै कारण घटना भएको पल्लीमगर बताउँछन् ।

‘लामो समय श्रीमान् विदेशमा रहेकाले देवर नाता पर्ने भाउजूको घरमा आउजाउका कारण ना’जा’य’ज स’म्ब’न्ध रहेको पाइयो’, पल्लीमगरले भने । उनीहरुको सम्बन्धको विषयमा पहिलेदेखिनै शंका गरेका परिवारका सदस्य र गाउँलेले पछ्याउँदा उनले अ’वै’ध ग’र्भ’प’त’न गरेर गाडेको अवस्थामा फेला परेको थियो ।