मेयर शाक्यको प्रश्न- ‘गनगन थापा अहिले कुन कुनामा लुकेर बसेका छन् ?’

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २ साउन ।

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले नेपाली कंग्रेसका नेता गगन थापा अहिले कुन कुनामा लुकेर बसेका छन् भन्दै प्रश्न गरेका छन् ।

काठमाडौंमा आज नेपाल खेलकुद महासंघद्वारा आयोजित काठमाडौं जिल्ला कमिटी गठन भेलामा बोल्दै मेयर शाक्यले आफ्नो सरकार आउने बित्तीकै गरेका काम बारे गनगन नगरि कता गायब भन्दै प्रश्न गरेका हुन् ।

पुर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भन्ना साथ गनगन गर्ने नेताले न पुर्व प्रधानमन्त्री भएका पार्टीका नेतामात्रै रहेका भिम्सेनदास प्रधान र सुजता कोइरालालाई सरकारले पैसा खर्च गर्दा किन नबोलेको ?” मेयर शाक्यले सरकारले प्रश्न गरेका छन् ।