सवारी साधनको कर बढ्यो कुनको कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १ साउन ।

नेपाल सरकारले आ.ब. २०७८/७९ को लागि तोकिएको करको मिति २०७८/०४/०१ देखि लागु हुने गरि कहि परिवर्तन गरेको छ ।

जसमा १२५ सिसि सम्म रु ३०००, १२६ सिसि देखि १५० सिसि सम्म रु ५,०००, १५१ – २२५ सिसि सम्म रु ६,५००, २२६ – ४०० सिसि सम्म रु ११,०००, ४०१ – ६५० सिसि सम्म रु २०,०००, ६५१ सिसि माथि सबैमा रु ३०,०००, त्यसैगरि विद्युतीय सवारी साधनमा पनि ३५० वाट देखि १००० वाट सम्म रु १५,००, १००१ वाट देखि १५०० वाट सम्म रु २,०००, १५०१ वाट भन्दा माथि रु ३,०००, रहेको छ ।

सवारी दर्ता शुल्क ९निजी/सार्वजनिक/पर्यटक/संस्थान सबैको लागि रु ५००, रहेको छ ।यातायात कार्यालयको सूचना अनुसार भोलि साउन १ गते देखि २०७८/२०७९ को कर यस प्रकार रहेको छ ।