बिकनीमा खुलेकी धमला पत्नी एलिजा गौतमको तस्बिर एकाएक भाइरल

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

फिल्म ‘अनुराग’ कि नायिका तथा चर्चित पत्रकार ऋषि धममलाकी पत्नी एलिजा गौतम अहिले क्यानडामा छिन् ।क्यानडा पुगेकि एलिजाले समाजिक संजालमा निरन्तर तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन् ।

त्यसैको निरंतरता स्वरुप आज छोरी युरिका सहित आएको यी तस्बिरहरु एकाएक सामाजिक संजालमा भाइरल बनेको छ।नेपालमा फिल्म नचले पनि उनको सुन्दरताको चर्चा खुबै हुने गरेको छ । समाजिक संजालमा सक्रिय रहेकि एलिजाले हट एंड बोल्ड तस्बिरहरु सार्वजनिक गर्दै आएकि छिन् ।