२०२१ जुलाई १० शनिबारको अन्तर्राष्ट्रिय उडान तालिका हेर्नुहोस !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २६ असार ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंले २०२१ जुलाई 10 शनिबारलाई अन्तर्राष्ट्रिय उडान तालिका प्रकाशित गरेको छ। उक्त तालिकामा शनिबार हुने सबै प्रकारका अन्तर्राष्ट्रिय उडानको विवरण दिएको छ।

खास गरी बिहान 7:35 मा क्वालालम्पुर देखि यात्रु लिएर आएको नेपाल एयरलाइन्स को जहाज उतृनेछ ! कतार इयरवेज ले काठमाडौ देखि कतार जाने यात्रु लिएर जानेछ बिहान 9:15 बजे त्यसैगरी कतार एवरवेज ले दोहा देखि ल्याएको यात्रु 11:55 मा काठमाडौ ओर्लिनेछ |

त्यसैगरी सनिबार नै टर्किस एयरलाइन्स ले इस्तानबुल देखि यात्रु लिएर बिहान 11 बजे आउँछ भने फेरि यात्रु लिएर राती को एघर बजे इस्तानबुल उड्नेछ । सलाम एयर ले ओमन को मुस्कट बाट मध्याह्न 12:15 मा यात्रु लिएर काठमाडौ ओर्लिनेछ भने फेरि यात्रु लिएर एक बजे ओमन उड्नेछ !

त्यसैगरी भोलि नै कर्गो फ्लाइट, इन्डियाको नियमित फ्लाइट र ढाका को पनि उडान भर्नेछ विभिन्न बिमानहरुले !

बिस्तृत जान्नको लागि तलको तालिका हेर्नुहोस !