ज्ञानेन्द्र शाहीको टिम माथी खोलामा निर्घात कुटपिट

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २९ जेठ ।

नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । शाही विभन्नि समयमा मुछिदै आउका छन् । उनी भ्रष्टचारका विरुद्ध आवज उठाउने अभियान्ता हुन् ।

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा हिडेका तिलक बस्नेत , अभियान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी निर्घात कुटपिट भएको कुरा सामाजिक संजालमा गायक तिलक बस्नेतले पोस्ट गर्नुभएको छ ।

उनले लेखेका छन : समय रातिको १० बजे करे खोलामा कुटपिट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ
तर ग्यानेन्द्र साही बसेको गाडि तोडफोड र आकर्मण भयो भग्वान बचाइदेउ ।

विस्तृत विवरण बुझ्नका लागि हामिले कल गर्दा कसैको पनि सम्पर्क भएको छैन ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]