७० वर्षे बाजे र ३० वर्षे युवती जंगलमा यस्तो अवस्थामा फेला परेपछि हेर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

राजधानीकै एक दम्पती । बिहे भएको लामै समय बितिसकेको थियो ।

एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव गर्छन् । पत्नी सुरुमा त आनाकानी गर्छिन् । तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन् ।

त्यो”भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरु ढुक्क थिए । तर, एक दिन यस्तो आयो, उनीहरु छाँगाबाट खसेझै भए । दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानेकै एक व्यक्तिको हातमा थियो । ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो ।

लाज र डरले [जस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन् । म”प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटना अनुसन्धान अघि बढाएको छ ।

म”ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ ।

बिहेका लागि युवती छान्दा ध्यान दिनुपर्ने कुराहरु

पुरुष सुन्दर युवतीसँग नै विवाह गर्न चाहन्छन् । चिटिक्क मिलेको अनुहार, सलक्क परेको शरिर गोरो वर्णकी युवतीमाथि धेरैको नजर जान्छ ।बाहिर हेर्दा सुन्दर देखिएकी युवतीमा सर्वगुण सम्पन्न हुनु आवश्यक ठान्दैनन । तर युवती सुन्दर हुनु पुरुषको लागि दुर्भाग्य हुने सत्यता छ । आज हामी त्यो सत्यताका बारेमा उल्लेख गर्दैछौ ।

पुरुषहरु केटी राम्रो देखेपछि उनीहरुको स्वभाव, आनीबानी र गुण अवगुणको बारेमा त झन् सोच्दैनन त्यसैले पछि पछुताउनु पर्छ । युवतीको सुन्दरता मात्र देखेर विवाह गर्नु मु’र्खता हो । राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ ।

आचार्य चाणक्यको सुन्दरताको बारेमा केहि फरक नजर रहेको छ । उनको अनुसार सुन्दरता मात्र देखेर कहिल्यै विवाह जस्तो महत्वपुर्ण निर्णय गर्न हुँदैन । उनले यदि कोही पुरुषले कसैको सुन्दरतालाई देखेर विवाह गर्छ भने उ भन्दा मुर्ख कोही हुँदैन भनेका छन् । आचार्य चाणक्यले स्त्रीको व्यवहारमा खास महत्व दिन्छन् ।

उनको अनुसार राम्रो सस्कार भएको महिलाले घरलाई स्वर्ग बनाइदिन्छन्, उनले पति र उसको परिवारको ख्याल राख्छिन् तर नराम्रो सस्कार भएको महिलाले घरलाई नर्क बनाउँनमा कुनै कसर बाकी राख्दैनन् । यो कुरा हामीले अस्वीकार गरेपनि हाम्रा बुढा पाकाले भनेको कहि न कहि सत्य छ । चाणक्यले सुन्दर युवती चलाख र धोकवाज हुन्छन् ।

राम्रा युवतीको मनमा खोट हुनसक्छ, सुन्दर युवतीसँग विवाह गर्नु अगाडी युवतीमा भएको सस्कारमा ध्यान दिनु पर्छ भनेका छन् । केही घटनाहरुलेपनि त्यो पुष्टि गर्छ । बिबाहको सिजन छ । बाहिरी सुन्दरता मात्र हैन । ख्याल गर्नुहोस् भित्री सुन्दरताको पहिचान गर्नुहोस् । तरपनि राम्री सबै खराब हुन्छन् भन्न्र चाँहि होइन् । कोहि बाहिरी सुन्दरता जस्तै भित्रि सुन्दरतामा पनि असल हुनसक्छन् । एजेन्सी

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]