कोरोनासंगै आयो फेरी अर्को नयाँ रोग ‘ब्ल्याक फंगस’, जसले आँखा नै निकाल्न बा’ध्य पार्छ !

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

भारतमा कोरोनाबाट निको भएका सयौं बिरामीहरुमा अर्को संक्रमण देखिएपछि उनीहरुको आँखा निकाल्नु परिरहेको छ । भारतका विभिन्न ठाउँमा यो संक्रमणमा परेर आँखाको ज्यो’ति गु’माउने बिरामीको संख्या सयौं भइसकेको छ । पछिल्लो पटक सोमबार इन्दौरको एमवाइ अस्पतालमा २ जनाको आँखा नि’कालिएको छ । यी बिरामीहरु ५० र ६५ वर्षका छन् । उनीहरुको ज्या’न बचाउनको लागि डाक्टरहरुसँग आँखा नि’काल्ने बाहेक अरु विकल्प बाँकी थिएन ।

यी बिरामीहरुले कोरोनाभाइरसलाई जितिसकेका थिए । तर, कोरोना संक्रमणबाट मुक्त भएका यी बिरामीमा नयाँ संक्रमण देखिएको थियो । यो नयाँ संक्रमणलाई चिकित्सकीय भाषामा म्यु’कर’माइ’को’सि’स र सामान्य बोलीचालीको भाषामा ब्ल्या’क फं’गस भनिन्छ । यी बिरामीहरुमा सु’गर ले’भल अत्यन्तै बढेको थियो । यही कारण उनीहरुलाई फं’गल अ’र्थात ढु’सीको सं’क्रमण भएको थियो । आश्चर्यको कुरा यी २ बिरामीलाई पहिले म’धु’मे’हको कुनै समस्या थिएन ।

भारतीय अखबार दैनिक भास्करका अनुसार इन्दौरमा देखिएका यी दुई केस नयाँ होइनन् । पछिल्लो समय कोरोना संक्रमित र कोरोना जितिसकेकाहरुमा म्यु’क’र’माइ’कोसि’सको संक्रमणका केसहरु ठूलो संख्यामा देखिएका छन् । यो दुर्लभ र प्रा’ण’घा’त’क फं’ग’ल सं’क्रमण हो । यसको समयमै उपचार गरिएन भने आँखाको ज्यो’ति जा’नुका साथै मृत्यु पनि हुन सक्छ । साइनस अर्थात नाकको भित्री तन्तुहरु हुँदै आँखासम्म पुग्ने यो संक्रमणलाई पूरै शरीरमा फैलिनबाट रोक्न डाक्टरहरुले बिरामीको अपरेशन गरेर संक्रमित आँखा वा बंगाराको मा’थिप’ट्टिको उक भाग निकाल्नु पर्छ ।

म्युकरमाइकोसिले बिरामीको साइनसका साथै आँखा, म’स्तिस्क, फोक्सो वा छालामा पनि आ’क्र’म’ण गर्न सक्छ । समय छँदै यसलाई नियन्त्रित गरिएन भने यो प्रा’ण’घा’तक हुन्छ । ब्ल्याक फंगसले धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई आ’क्र’म’ण गर्छ । बलियो प्रतिरोधी क्षमता भएकालाई सामान्यतया ब्ल्या’क फं’गस’को खतरामा रहेको मानिँदैन । कोभिड टास्क फोर्सका अनुसार कोरोना संक्रमित रहेकै क्रममा ब्ल्या’क फं’ग’सको सं’क्रमण भए बिरामीको ज्या’न जा’ने ख’तरा बढ्छ ।

विशेषज्ञका अनुसार बिरामी जति लामो समयसम्म अस्पतालमा रहन्छ र जति लामो समयसम्म स्टे’रोएड औ’षधि खा’इरहन्छ उसलाई ब्ल्या’क फं’गसको खतरा बढ्दै जान्छ । ब्ल्या’क फं’गर पहिले नै हावा र माटोमा हुन्छ । ब्ल्या’क फं’गसका हावामा भएका कण नाकबाट प्रवेश गर्छन् । त्यहाँबाट फो’क्सो र त्यसपछि र’गतको माध्यमबाट म’स्तिस्कमा पुग्छन् । नाकबाटै यसको संक्रमण साइनस हुँदै आँखासम्म पुग्छ । बिरामीको छाती वा टाउकोको एक्स रे वा सिटी ‘स्क्या’नबाट यसको सं’क्रमण पत्ता लगाउन सकिन्छ ।

यो संक्रमण अहिले भर्खरै आएको नयाँ संक्रमण भने होइन । यो मा’इक्रोमाइ’सि’ट्स नामको ढुसीका कारण हुन्छ र यो शरीरमा ती’ब्र रुपमा फैलिने संक्रमणको रुपमा चिनिन्छ । यसअघि यसलाई जा’इ’गो’माइ’को’सिस नामबाट चिनिन्थ्यो । अहिले कोभिड सं’क्रमण भएका वा निको भइसकेका बिरामीमा यो सं’क्रमण धेरै देखिन थालेको छ । यसको उपचार चाँडै नै गरिए ए’न्टि’फं’गल औ’ष’धि’बाट पनि निको हुन सक्छ र ढिलो भएमा संक्रमित अं’ग नि’काल्नको लागि श’ल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ ।

यो संक्रमणको उपचार एन्टिफंगल औ’ष’धि’बाट हुन्छ र ढिलो भए शल्यक्रिया पनि गर्नुपर्ने हुन सक्छ । डाक्टरका अनुसार यो संक्रमणबाट बच्नको लागि म’धु’मेह नियन्त्रण गर्नु अत्यन्तै जरुरी हुन्छ । बिरामीलाई ‘स्टे’रो’एड’ औ’षधि’हरु कम गर्नुपर्छ र इ’म्युन मो’ड्यु’लेटि’ङ औ’ष’धि ब’न्द गर्नुपर्छ । कोभिड टा’स्क फो’र्सका अनुसार शल्यक्रियाभन्दा अगाडि शरीरमा पानीको उचित मात्र कायम गर्न ४ देखि ६ हप्ता आइभी स्ला’इन पानी चढाउनुपर्ने हुन सक्छ । यसअघि ए’न्टिफं’गल थेरापी दिनुपर्छ जसमा अ’फ्टो’टेरि’सि’न बी नामको सुइ प्रमुख हो ।