देवरसँग भा’गिन् दुई बच्चाकी आमा, चार दिनपछि घर आएर गरेको दावीले दुनियाँ हैरान

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

भन्छन्, प्रेममा पर्दा एक व्यक्तिले सबै कुरा बिर्सन्छ । जब मान्छेहरु प्रेममा पर्छन तब उनीहरु आफ्नो भावना आफ्नो प्रेमीसँग साझा गर्न मन पराउँछन् । प्रेममा मानिस यति अन्धा हुन्छन् कि उनीहरु आफ्नो विगत पनि बिर्सन्छन् । आफ्नो पारिवारिक सम्बन्धहरूलाई ख्याल नगरी केहि व्यक्तिले प्रेम जीवन अगाडि बढाउँछन् ।

प्रेमको नाममा केहि व्यक्तिले आफ्ना बच्चाहरू समेत बिर्सनपछि पर्दैनन् । यस्तै एक घटना भारत, बिहारबाट आएको छ । त्यहाँ दुई सन्तानकी आमा एक जना युवकको प्रेममा परेर भागेको खुलेको छ ।

नयाँ प्रेमी फेला परेपछि उनले आफ्नो जीवन ति युवकको नाम समर्पण गरिन् । ती केटीको प्रे’ममा डु’बेकी म’हिला रात दिन आफ्नो सपनामा हराउन थालिन् । एक दिन उनले बच्चाहरुलाई छोडेर प्रेमीसँगै घरबाट भा’गिन् ।

घटना भागलपुर जिल्लाको इशाचक प्रहरी क्षेत्रको हो । त्यहाँकी एक महिलाले युवकलाई मन दिएर सब’थो’क ‘त्या’ग’ ग’रेकी हुन् । ती महिला दुई बच्चाकी आमा पनि हुन् । भनिन्छ कि ती महिला जो युवकसँग प्रेममा परेका थिइन्, उनी सम्बन्धमा देवर पर्छन् ।

जानकारी अनुसार ति युवक आफन्त पर्ने भएका कारण दिनभरी महिलाको घरमा बस्ने गर्थे । त्यसपछि दुई बच्चाहरूकी आमा र त्यस जवान युवकले ए’क अ’र्कालाई मा’या ग’र्न थालेका हुन् ।

दुवैले सँगै जि’उने सँ’गै म’र्ने ‘वा’चा ग’रेको पनि पाइएको छ । जब परिवारका अन्य सदस्यहरूले दुबैको प्रेमबारे जानकारी पाए, तिनीहरूले त्यसको विरोध पनि गरेको जानकारी दिइएको छ । त्यसपछि ति युवक महिलाको घरमा आउन बन्द गरेका थिए ।

आफ्ना नवप्रेमीसँग अलग भएर ति महि’लालाई बाँ’च्न गा’ह्रो भयो । एक दिन, महिलाले आफ्नो देवरसँग घरबाट भा’ग्ने योजना निर्माण गरिन् । त्यसपछि उनी दुई छोरीलाई छोडेर आफ्ना देवरसँगै घरबाट भा’गिन् । महिलालाई खोज्न परिवारका सदस्यहरूले प्रहरीमा उजुरी दर्ता गराए ।

चार दिन पछि, जब महिला अचानक आफ्नो प्रेमी संग घर आइन्, उनले देवरसँग बस्न चाहेको बताइन् । उनको यो निर्णयले परिवारका अन्य सदस्यहरु हैरान भएर बच्चाहरुको लागि फकाउन खोज्दै थिए । तर ति महिलालाई देवर भन्दा अरु चाहिएको थिएन ।

त्यहाँ दुबै पक्षलाई प्रहरी समक्ष पेश गरियो । प्रहरीले दुबै पक्षबाट लिखित तहरीर लिएको छ । ती महिला आफ्नो प्रेमीको साथ बस्ने बताउँदै थिइन् । प्रहरीले महिला हेल्पलाइनबाट काउन्सलर पठाएर मुद्दा मिलाएको जनाएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]