स्वर र सुन्दरताकी धनी एलिनाका लोभलाग्दो सुन्दरता, हेरौं तस्विर

हाम्रो सन्देश संवाददाता

छोटो समयमा नै निकै चर्चामा आएकी मिठो स्वरकी धनी गायिका एलिना चौहानको जन्म झापाको बिर्तामोडमा भएको हो ।

उनले आफ्नो सम्पूर्ण बाल्यकाल आफ्नो परिवारसँगै झापामै बिताइन्। मध्यवर्गीय परिवार जन्मिकी एलिनाका बुबा भने उनी सानै छदा रोजगारीको लागि विदेश गएका हुन् र अझैपनि विदेशमै काम गदैं आएका छन् ।

आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पाल्ने रहर छ भन्दै भावुक उनले आफ्नो अध्ययनलाई भने निरन्तरता दिदै आएकी छिन् हाल उनी झापामा बीएमा अध्ययनरत छिन् ।सानै देखि गीत गाउन मनपराउने एलिना कभर गीतबाट चर्चामा आएकी हुन् ।

उनी तिम्रो मायाले बाँधेर राख भन्ने कभर गीतबाट नेपाली सांगितक फाँटमा उदाएकी हुन् । उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । जहाँ उनले निकै सुन्दर तस्बिर शेयर

हाल उनी निकै व्यस्त गायिका मध्येमा पदर्छिन् । गायिका एलिना चौहानले एक कार्यक्रममा आफ् जति हिट भएपनि आफ्नो बुबा साउदीको खाँडीमा पसिना बगाउँदा मन दुख्छ भन्दै आफ्नो कमाईले बुबालाई पाल्ने रहर छ भन्दै भावुक भएकी थिइन् ।

उनी सामाजिक संजालमा पनि निकै सक्रिय छन् । जहाँ उनले निकै सुन्दर तस्बिर शेयर गरिरहेकी हुन्छिन् । फ्यानहरूले पनि स्वर र सुन्दरताको धनी भन्दै प्रतिक्रिया दिइरहेका हुन्छन् ।