यिनै हुन् अमेरिकामा गो’लि लागि ज्यान गु’माएका नेपाली युवा सागर !

हाम्रो सन्देश संवाददाता

बष्टन (अमेरिका) ।

अमेरिकाको मेरील्याण्ड राज्यमा गो’ली’प्र’हा’र र आ’गज’नीमा परि एक नेपालीको मृ’त्यु भएको छ । मृ’त्यु भएका नेपाली संखुवासभा खाँदबारी ६ तल्लो पांगाका सागर घिमिरे भएको पुष्टि भएको छ ।

घिमिरेले केही समय अघिमात्र साउथ क्यारोलाइनास्थित क्ला’फ्लिन युनिभर्सिटीबाट क’म्प्युटर साइन्समा स्नातक गरेको उनका स’होदर काका कप्तान घिमिरेले बताए । शनिबार बिहान बा’ल्टिमोर का’उण्टीको उ’डलनमा भएको उक्त आ’गज’नी तथा गो’ली प्रहारमा घिमिरेसहित ४ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै एनबीसी न्युजले जनाएको छ ।

५१ वर्षीय एक व्यक्तिले घरमा आ’गो ल’गाएपछि घरबाहिर स’ट’ग’न लिएर बसेको र घ’टना’स्थलमा प्रहरी आ’उनासाथ प्रहरीको गो’लीबाट ती व्यक्तिको मृ’त्यु भएको बताइएको छ । घ’टनामा अर्का एक नेपाली युवा पनि घा’इते भएको र उनको अवश्था ख’तरामु’क्त भएको बा’ल्टिमोर एशोसियसन अफ नेपलिज अमेरिकाका पूर्वमहासचिव तथा पत्रकार गौतम दाहालले बताए ।

सागर ४ वर्ष अगाडि उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका थिए । उनी विक्रम घिमिरे र दुर्गा घिमिरे (स्वर्गीय)का कान्छा छोरा हुन् । मृ’तक घिमिरेका एक दाजु र एक दिदी रहेका छन् । “राम्रो अंकका साथ ब्या’चलर्स गरेको थियो,” उनका काका कप्तानले भने, “पढाइमा ते’ज भएकोले उसले स्क’लरसिप पनि पाएको थियो ।” कप्तान दु’खद खबर सुनेपछि अ’न्तिम सँ’स्कारका लागि क्या’लिफोर्नियाको ओ’कडेलबाट बा’ल्टिमोर जाँ’दैछन् ।