नायीका प्रीयंका कार्की चढेको गाडीमा बम भेटिएपछि पुर्व प्रेमीले गरे उद्धार हेर्नुहोस भिडियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायीका प्रीयंका कार्की चढेको गाडीमा चेक गर्दा बम भेटिएपछि उद्धारको लागि नेपाल आर्मीको बम डिस्पोजल टोलीलाई खबर गर्दा आर्मीबाट उनलाई उद्धार गर्न नायक समेत रहेका पुष्पल खड्का नेपाल आर्मी बम डिस्पोजल टोलिको नायक बनेर आँउछन र उद्धार गर्छन तर संयोगको कुरा आफ्ना नयाँ जिवनसाथी विकास लामीछानेको साथमा हिडिरहेकी प्रीयंका उद्धार टोलीका नायक पुष्पललाई देखेपछि झस्कीन्छन किनभने प्रीयंकाको पुर्वप्रेमी हुन्छन उनलाई उद्धार गर्ने आर्मी । यस्तै कथामा बनेको म्युजिक भिडियो हो जनक पहारीको शव्दमा प्रमोद खरेलको स्वर अनि ताराप्रकाश लिम्वुको संगीतमा आज रिलिज भएको गीत“ बिन्ती मलाई …..” ।

निर्देशक एंव कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेशन हेड समेत रहेका दिनेश डिसीले निर्देशन गरेको यस भिडियोलाई २०७४ साल बैशाख १ गते खिचिएको थियो । दिनेश डिसी प्रोडक्सनकोे व्यानरमा निर्माण गरिएको यस भिडीयोलाई ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

हेर्नुहोस भिडियो