पुरुषका यी अंगले पार्छ महिलालाई खपिनसक्नु ।

हाम्रो सन्देश संवाददाता

काठमाण्डौंः

महिला र पुरुष एकअर्काप्रति आकर्षित हुने प्राकृतिक नियम हो । जीव विज्ञानअनुसार महिला र पुरुषको मस्तिष्कमा विपरीत लिङ्गीप्रति आकर्षक गर्ने गुणहरु हुन्छन् ।

त्यसैले किशोरावस्थामा प्रवेश गरेसँगै एकअर्काप्रति आकर्षित हुने सामान्य मान्नुपर्छ । पुरुष र महिलाको प्राथमिकता भने फरक हुन्छ । पुरुष र महिलाका लागि यौनका आकर्षण फरक फरक अंग हुन्छन् ।

पुरुषले महिलाको शारीरिक गोलाइ, अनुहार, वक्षस्थल, नाइटो, कम्मर, आँखा, गाला, ओठ, पिँठ्युलगायतका अंग मन पार्छन् ।

महिलाले भने पुरुषको सर्लक्क परेको पेट, चौडा छाती, छाती र नाइटो मुनीको रौँ, ओठ र आँखा मन पार्छन् ।

महिलालाई पुरुषको व्यक्तित्वले आकर्षित गर्छ भने पुरुषले बाहिरी राम्रोलाई बढी ध्यान दिन्छन् । तर आकर्षित गर्ने कुरा हरेक व्यक्तिको रुची र चाहनामा भर पर्छ ।- एजेन्सी

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]