पेटको बच्चालाई अभिनेत्री प्रीयंका कार्कीले यसरी खुवाईन् जुस

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपालमा सि ने क्षेत्रका अभिनेत्रीहरु विविध का र ण ले चर्चामा आईरहन्छन् । कोहि न रा म्रा काम वा आ लो च ना हुने विवादिन कार्य गरेर भने कोहि राम्रा कामले च र्चा मा आउने गर्छन् । यस्तै सदाबहार च र्चा मा रहिरहने नायिका हुन प्रीयंका कार्की । कहिले उनी प्रेमका का र ण त कहिले अन्तरबार्ता र तस्बिरका कारण पनि चर्चामा आईरहन्छिन् ।

यस्तैमा उनी पछिल्लो समय आमा बन्ने भएका का र णले पनि चर्चामा छन् । आमा ब न्न तम्तयार बनेको त स्वि र सामाजिक संजालमा सा र्ब ज नि क गरेपछी उनी चर्चामा मात्र रहिनन आ लो च ना र ट्रोलको सिकार समेत बन्न पुगिन् । यतिबेला उनले फेरि अर्को २ त स्वी रलाई समाजिक संजालमा सा र्ब ज नि क गरेकि छन् ।

सा र्ब ज नि क २ तस्विरमा अ न्य ग र्भ व ती आमा भन्दा उनी अलि भिन्न अ व ता रमा देखिएकी छन् । यो अ व ता र पक्कै पनि कोरोनाले थलिएको आफ्नो करियरमा चर्चाको रा ह त मिल्न पुगोस भन्नको लागि पनि गरिएको हो कि भन्न सकिन्छ । सा र्ब ज नि क तस्विरमा उनले पेटमा रहेको आफ्नो सन्तानलाई जुस खुवाउदै गरेको देखिन्छ । एक अर्थमा को रो ना उनको लागि फापेको पनि भन्न सकिन्छ ।

आँखा झिम्क्याएको ईमोजी पेटमा बनाएर उनले आगन्तुक सन्तानलाई जुस खु वा उदै छिन् । तस्विरमा उनी आफू पनि खु शी देखिएकी छन् । सन्तान आ ग म न हुँदै गर्दा एउटा आमा खु शी हुनु त नौलो कुरा भएन । तर, उनले आगन्तुक सन्तानलाई देखाएको यो मा या भने पक्कै पनि तारिफयोग्य छ । बाकी चर्चा गर्ने कुरा तपाईं द र्श क तथा सुभचिन्तकको हा तमा छ । जे होस, फेरि पनि अभिनेत्री प्रीयंका कार्की र आयुष्मान देशराज जो शीला ई बधाई तथा सुभकामना ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]