यस्तो छ आजको विदेशी विनिमयदर

हाम्रो सन्देश संवाददाता

काठमाडौं,१७ बैशाख ।

अमेरिकी डलरको मूल्य घटेको छ । बुधबार ११९.१५ रुपैयाँ खरिददर रहेको अमेरिकी एक डलरको खरिद मूल्य आज (शुक्रबार) ११८.१७ रुपैयाँ रहेको छ ।
अघिल्लो दिन पनि यसैको हारहारीमा थियो । यता बिक्रिदर बिहिबार ११९.७५ रुपैयाँ रहेकोमा ११८.७७ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
आज एक यूरोपियन डलरको खरिद मूल्य १४३.२३ रुपैयाँ रहेको छ भने बिक्रि मूल्य ११८.७७ रुपैयाँ रहेको छ ।

यता अष्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ छ भने बिक्रिदर ९२.४६ रुपैयाँ रहेको छ । कतारी एक रियालको ३२.४५ रुपैयाँ छ भने बिक्रिदखर ३२.६२ रुपैयाँ कायम भएको छ ।

मलेसियन एक रिंगिटको खरिददर २८.८० रुपैयाँ र बिक्रिदर २८.९५ रुपैयाँ रहेको छ ।

हेर्नुस् अन्य देशको मुद्राको विनिमयदरः

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]