निक्कीको तस्बिर यसकारण बन्यो भाइरल

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

भारतीय कलाकार निक्की तंबोलीको कालो रङको नाइटी लगाएको तस्वीर भाइरल भएको छ । निक्कीले इन्स्टाग्राममा पोस्ट गरेको तस्वीरमा कालो ड्रेसमा निकै राम्री देखिएकी छिन् ।

उनको कालो नाइटी र स्लेयर लगाएको तस्वीरलाई धेरै फ्यानहरुले रुचाएका छन् । बिगबोस १४ पछि उनको लोकप्रियता बढेको हो । विजेता नबनेपनि शो पछि उनको जीवनमा उछाल आएको छ । निक्कीले एक खेलाडी शो मा हस्ताक्षर गरेको खबर बाहिरीएको छ ।

पछिल्लाे समय सामाजिक संजालमा धेरै युवतीहरुले बाेल्ड लुक्स सार्वजनिक गरेर चर्चा कमाइरहेका छन् । मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् ।

उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम प्रशिक्षक हुन् । उनी अहिले आफ्ना तस्वीरका कारण चर्चामा छिन् । यी फिटनेस प्रशिक्षकको नाम रिची शाह हो । यी सुन्दरी प्रसिद्ध फिटनेस प्रशिक्षक हुन् यस बाहेक उनलाई मोडलिङ गर्न पनि रहर लाग्छ ।

सामाजिक सञ्जालमा अहिले उनका फोटोहरु निकै चर्चामा छन् । फोटोमा उनी निकै फिट, सुन्दर र ग्ल्यामरस देखिएकी छिन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]