मुखमा मुख जोडेर पतिलाई बचाउन लाखौ प्रयास गरिन तर सकिनन !

हाम्रो सन्देश संवाददाता

भारत, १३ वैशाख ।

भारत अहिले विश्वमै कोरोना महामारीबाट सबैभन्दा बढी पी’डित भइरहेको छ। त्यहाँको स्वास्थ्य प्रणाली नै यतिबेला डमाडोल हुने अवस्थामा पुगेको छ। देशभर अक्सिजन सि’लिन्डर नभएर हा’हाकार म’च्चिएको छ भने बिरामीले एम्बुलेन्स पाउन सकिरहेका छैनन्।

मानिस ठेला गाडा र रिक्सामा अस्पताल जान बा’ध्य छन्। अस्पताल पुगे पनि बेड नपाउँदा संक्रमित मर्न बा’ध्य भइरहेका छन्। सामाजिक सञ्जालमा त्यहाँका भ’यावह तस्बिर तथा भिडिओ भाइरल भइरहेका छन्। यसै क्रममा एउटा यस्तो हृद’य’विदारक तस्बिर सामाजिक सञ्जालमा देखिएको छ, जहाँ एक महिला आफ्ना पतिलाई ब’चाउन मु’खमा मुख जो’डेर श्वा’स दिइरहेकी छन्।

यो तस्बिर ट्विटर प्रयोगकर्ता ले सेयर गरेका हुन्। क्याम्पसनमा उनले लेखेका छन्, ‘छुँदा पनि फै’लिने रो’गमा सा’सबाट सा’स दिने हि’म्मत गर्नु मु’र्खता त हो तर प्रेम विवश र ला’चार छ, आफ्नालाई ब’चाउने अ’न्तिम प्रयास हो, यस्तो अवस्थामा आफ्नो ज्या’नको प’र्वाह नै कहाँ हुन्छ र !’

भा’रतीय सञ्चारमाध्यमका अनुसार यी महिलाले आफ्ना बि’रामी पतिलाई अटोमा लिएर आ’गराको ए’सएन मेडिकल कलेज पु’र्‍याएकी थिइन्। पतिलाई सा’स फे’र्न क’ठिन भएपछि उनले आफ्नो मुखले नै सा’स दिने प्रयास गरेकी हुन्। तर लाख प्रयास गर्दा पनि उनले पतिलाई ब’चाउन सकिनन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]