पूजा र आकाशको यस्तो भिडियो बाहिरिए पछि भयो भाइरल

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

कोभिड १९ ले विश्वभर आ’तंक मच्चाइरहदा बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुपलाई लिएर पुनः विश्वभर चि न्ता बढेको छ ।बेलायतमा देखिएको कोरोनाको नयाँ स्वरुपलाई बेलायतभित्रै रोक्ने विश्व समुदायको प्रयास असफल बन्दा नेपालमा पनि त्यस्को बाछिट्टा देखिएको भन्दै सतर्कता अपनाउन थालिएको छ ।

बेलायतबाट नेपाल प्रवेश गरेका २ सय ३५ जना नागरिक माथि गरिएका परीक्षणमा ५ जनामा कोरोना पुष्टि भएको छ । तर उनीहरुमा देखिएको कोरोना बेलायतमा देखापरेको ख तरनाक स्वरुपको कोरोना हो या होइन भन्ने पुष्टि भने भइसकेको छैन ।

नेपालमा बेलायतमा जस्तै नयाँ कोरोना भाइरसको स्वरुप हो या होइन भनेर छुट्याउने जिन सिक्युङसिङ प्रविधि नभएको कारण संक्रमितको नमूना हङकङ पठाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयको विशेष स्रोतले जानकारी दिएको छ ।

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति सीसीएमसीको गत पुष ७ गते बसेको बैठकले बेलायतबाट आउने र बेलायत हुँदै आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेपनि कसरी २ सय ३५ नागरिक प्र तिबन्धित मार्गबाट कसरी नेपाल प्रवेश गर्ने भन्ने प्रश्न पनि उठेको छ ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

संसारभर फैलिएको कोरोना भन्दा बेलायतमा भेटिएको नयाँ भेरिएन्ट ७० प्रतिशत बढी सं क्रामक भएको पुष्टि भइसकेको छ ।बेलायतमा एकै दिन ७ सयको ज्यान लिएको यो नयाँ प्रजातिको कोरोना अहिले युरोपका दर्जन बढी मुलुक र एसियाको जापान, दक्षिण कोरिया र भारतमा फेला परिसकेको छ ।

भारतमा बेलायतबाट नोभेम्बर अन्तिम यता फर्किएका ३३ हजारमा गरिएको परीक्षणमा १ सय १५ जनामा कोरोना पोजेटिभ देखिदा ६ जनामा बेलायतमा देखिएको नयाँ प्रकारको कडा भाइरस भएको पुष्टि भएको छ । यही कारण पनि नेपालले थप स तर्कता अपनाउनु पर्ने अवस्था आएको छ ।