३ बच्चाले गाएको नेपाली गीत इन्डियामा भाइरल भएपछी अभिनेता अनुपमले स्टाटस नै लेखेर

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छन् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरहन पछिल्लो समय रोचक पोस्ट गरिरहन्छन्। अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामाजिक सञ्जालमा बच्चाहरुसँग सम्बन्धित पोस्ट गरिरहन्छन्।

हालै उनले सडकमा गीत गाइरहेका तीन बच्चाको अत्यन्तै क्युट भिडियो शेयर गरेका छन्। ती बच्चाको समूहलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बताएका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् ।यो भिडियो शेयर गरी अनुपम खेरले लेखेका छन्-‘सबैभन्दा बेस्ट म्युजिकल ब्याण्ड !!

म यिनलाई वर्ल्ड टूरमा लैजान चाहन्छु। मेरो विचारमा यी बच्चाहरुले अ’स्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समयको सम्भावनाबारे गाइरहेका छन्। मलाई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन क’ठिनाईबाट गु’ज्रिरहेको छ त्यसबारे बताईरहेको छ ।

तर शायद हामी सबै ठिक हुनेछौँ। सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् । म यिनलाई ग्रामी अवार्डको लागि नो’मिनेट गर्न चाहन्छु र यिनलाई वि’जेता घोषित गर्छु । तपाई पनि सहमत हुनुहुन्छ नि ?

कोरियामा बितेका गगनको शव नेपाल आइपुग्यो, विमानस्थलमा रुवाबासी

प्रदेशमा प्राय नेपाली मान्छेहरुकाे ज्यान गइरहेकाे हामीले सुनिरहन्छाैँ । यी यस्ता घटनाहरु प्रत्येकदिन जसोनै घटिनैरहन्छन् । त्यस्तै, सुर्खेत जिल्ला चौपान्य गाउ`पालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिलशिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल कमाउन गएको छोरो बाक समा फर्कियो ।

यो घटना यसरी पनि अति दर्द नाक भयो कि गगन बितिसकेपछि उनको शव नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आइपुगेको हो। त्यहि ठूलो रकम जुटाउन आफन्त स्टमित्रले सबैसग चन्दा संकलन गर्दै यसरी शव नेपाल ल्याउने वातावरण बनाईदिएका थिए ।

विमान स्थल पुगेका सामाजिक अभियन्ताहरुः कठै मेरो देश ! मेरो देश रेमिटान्सले नै धानिएको छ तर तिनै नेपाली दाजुभाइ बिदेशमा यसरी असमायिक नि धन भइरहदा, उनिहरुको शव नेपालसम्म ल्याउने व्यवस्था सम्म सरकारले गर्न सक्दैन् ।एकदमै आक्रोश पनि लाग्छ उतिकै निन्दनिय पनि मेरा नेपाली दाजुभाईको शरीर कति सस्तो भयो है’

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]