इन्द्रेणीका कृष्ण कंडेलमाथि यति ठुलो घात, रुदै आए मिडियामा, इन्द्रेणी बन्द हुने सङ्केत

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ चैत्र ।

पछि’ल्लो केहि दिन देखि इन्द्रेणी’लाइ बन्द गर्ने खेल खेलेको देखिएपछि बाल गायिका आयुसा गौतम मिडि’यामा आएकी छिन।

भाबुक हुदै मिडिया’मा आएकी आयुसा’ले भगवान जस्तो मान्छे’लाई सक्न खोजे भन्दै उनि रुन थालिन यति मात्रै हैन इन्द्रेणी’माथि लागेको आरोप’को पनि खण्डन गरेकी छिन।

इन्द्रेणी’मा दैनिक कपी’राइट लागे’पछि अहिले तनाब’मा छन कृष्ण कंडेल,इन्द्रे’णीको युटुबनै उड्ने सम्मको ड’ र बढेपछि यति’बेला इन्द्रेणी टिम पिडामा छ भने कलाका’रहरु समेत समस्या’मा देखि’एका छन।पुरानो दोहोरीहरु दैनिक जसो कपी’राइट देखिन थालेको छ।इन्द्रेणी सक्नको लागि ठुलै व्य’क्तिहरु लागेको समेत खुलेको छ।

इन्द्रेणीबाटनै दोहोरी गाएर चर्चामा आएका कला’कारहरुले समेत कपी’राइट हानेको खुलेको छ तर कसले हान्यो भन्ने आधिका’रिक रुपमा बाहिर आएको छैन।यता कला’कारले रोयल्टी चाहिन्छ भन्ने आवा’जलाई सम्बोधन गर्न कृष्ण कंडेल तयार भाको तर पनि कंडेल माथिनै अन्याय गरेको पाइए’को हो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]