संसारकै सुन्दर नर्स सामाजिक सञ्जालमा भाइरल (फोटो फिचर)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

ताइवानी एक नर्सका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । २३ वर्षीया नर्स केरीना लिनले अहिले इन्टरनेटमा तहल्का मच्चाएकी हुन् ।

उनकै कारण ताइवानको एक अस्पतालमा पुरुष बिरामीहरुको थेगी नसक्नु लाइन लाग्ने गर्छ। उनीहरु त्यहाँ राम्रो डाक्टर भएको कारण होइन, सेक्सी नर्स भएका कारण आउने गरेको बताइन्छ ।इन्स्टाग्राममा उनका फ्यानहरुको फलोइङ पनि लोभलाग्दो छ । ब्रिटिस अनलाइन द सन, डेलीमेल लगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियाले उनको फोटो प्रकाशित गरेपछि उनी संसारभर चर्चित बनेकी हुन् ।

उक्त युवतीकाे घर दिल्लीमा रहेकाे बताइएको छ । २४ डिसेम्बर १९९५ जन्मेकी केतिको शरीर निकै आर्कषक खालको छ । उनकाे सुन्दरताले युवाहरु अाकर्षित हुने गर्छन् । उही युवतिले आफ्नो ह-ट तस्विर इन्स्टाग्राम मार्फत सेयर गरेपछि उनी राता-रात भाइरल बनेकाे थियाे ।

सञ्जाल मार्फत भाइरल भएकी युवतीका कुनै मोडल या हिरोइन नभई सामान्य युवती उनको फलोअरको संख्या पनि बढ्दो क्रममा छ । सामाजिक सञ्जाल मार्फत भाइरल भएकी युवतीका कुनै मोडल या हिरोइन नभई सामान्य युवती हुन् । तर उनको तस्विरलाई हेर्दा यस्तो लाग्दैन् । यी युवतीकाे तस्विरले सामाजिक संजालमा निकै चर्चा कमाएकाे थियाे ।

इन्स्टाग्राममा उनले अपलोड गरेका केही तस्वीर यस्ता छन्-

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]