चर्चित मोडल अन्जली अधिकारीको पेटमा ६ महीनाको बच्चा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बोलमाया, गलबन्दी, लगायतका चर्चित गीतमा अभिनय गरेकी मोडल अञ्जली अधिकारी प्रेमीबाट ग र्भवती बनेपछि छिन् त नावमा, अविबाहित अवस्थामा नै
ग र्भ वती बनेपछि अञ्जलीले अब विबाह गर्लिन् की व च्चा फा ल्लिन् ? आखिर को हुन् ति युवक जसले अञ्जलीलाई आजको यो अवस्थामा पुर्याए

चर्चित मोडल अञ्जली अधिकारी गर्भवती बनेकी छिन् । अविबाहित अवस्थामा नै अञ्जली गर्भवती बनेकी हुन् । जुन कुरा अञ्जलीले हालै अमृत सापकोटाको रिलिज भएको गीत जाले रुमालमा देखाइएको एक दृश्य हो ।

लोकप्रिय मोडल अन्जली अधिकारी गर्भवती भएकी छिन।उनि गर्भवती भएको भिडियो यो बेला युटुबमा आएको छ।मोडल सुधिर श्रेष्ठ संग नाची रहेको भिडियोमा उनको अबस्था अर्कै देखिन्छ यो दृश्य सुरुमै आउदा दर्शकहरु अचम्मित भएका छन तर के यो सत्य होत ?को होलान अन्जली अधिकारीको श्रीमान भनेर प्रश्न न उठ्ने कुरै भएन।

किनकि अन्जली अधिकारीको बिहेनै भएको छैन। यो पर्दामा रहेको तस्बिर हो।अन्जली अधिकारी र सुधिर श्रेष्ठले खेलेको नया गीत जाले रुमाल बैनामा अन्जलीको फरक रुप देखिएको छ।यस अगाडी पनि अन्जली अधिकारीले खेलेको बोल मायामा पनि पेटमा बच्चा भएकै रोल थियो यो गीतमा पनि उनको सोहि रोल हुदा दर्शक झुक्किनु स्वाभाविकनै हो। तर यो सब गीतको लागि हो।

गीतमा चर्चित गायक अमृत सापकोटा,सुनिता बुढा छेत्री,अलिफ खान,लक्ष्मी खड्का लगाएतको सुमधुर आवाज रहेको छ भने अमृत सापकोटाको शब्द र गोबिन्द पंगेनीको गीतमा संगीत रहेको छ।बिसाल इन्टरटेण्डमेन्टले बजारमा ल्याएको गीतमा निर्देशन भने बिक्रम चौहानको रहेको छ।प्रकाश खड्काको छायांकन रहेको भिडियो निकै उत्कृष्ट रहेको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]