आफ्नै श्रीमतीको अर्कै केटासंग मोजमस्ती, मोबाइलमा भेटिए यस्ता तस्बिर (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

केही समयदेखि मिडियामा पारिवारिक खटपटका खबर निकै बाहिरिन थालेका छन् । त्यस्तै हालै एउटा अर्को दर्दनाक घ टना बाहिरिएको छ ।घ टना हो काठमाडौ बुढानिलकण्ठमा कोठा भाडामा क्षेत्र प्रसाद श्रेष्ठको जो केही बर्ष अगाडिबाट त्यहाँ बस्दै आएका थिए । उनकी श्रमितीको नाम हो मिन कुमारी श्रेष्ठ, उनी केही समयदेखि अर्कै केटासँग फरार छिन ।

हराएको केही दिनपछि जब एकदिन मोबाईल खोलेर इमो एप्स लग ईन गर्दा श्रीमतीका अ-श्लिल फोटा र हर्कतका भिडियोहरु उनीसामु आउन थाले ।

त्यसपछि उनी छाँगाबाट खसेझै भए र एकाएक श्रीमतीलाई खोज्ने तर आएपनि नअगाल्ने निर्णयमा पुगे, उता एप्स भित्र अर्कै केटासँग मोज-मस्ती गरेको फोटाहरु भेटेका थिए । जस्ले गर्दा उनी निकै रोए ।

एउटा सुनको तिलहरी, रिङ, मंगलसुत्र सहित सर्वस्व सामान लिएर एकाएक टाप कसेको उनको दाबि छ । उनी सँगै हुदाँ कसैले केही नगरेको र उनी साथमा नहुदा यस्ता अ-श्लिलजन्य कुराहरु भईरहेको बताउछन् ।

भिडियो हेर्नुस्:

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]