विवाह भन्दा पहिले नै यी चर्चित अभिनेत्रीको पेट फुल्दै जान थालेपछि भयो यस्तो खुलासा

हाम्रो सन्देश संवाददाता

मुम्बई ।

एमी ज्याक्सन लन्डनमा बस्दै आएकी छिन् । एमीले आफ्नो इन्स्टाग्राममा गर्भा, वस्थाका फोटो साझेदारी गरेकी छिन् । जसमा उनी हल्का निलो पोशाकमा धेरै सुन्दर देखिएकी छिन् ।

२७ वर्षीया एमी विवाह अघि ग र्भ, वती थिइन। उनले सोशल मिडियामा उनको ग, र्भाव, स्थाका बारेमा जानकारी दिएकी थिइन । इन्स्टाग्राममा जानकारी दिँदै एमीले एउटा तस्वीर साझा गर्दै म आफ्नो घरको छानामा उभिएर कराउन चाहन्थें र मैले यो अवसर आमाको दिनमा पाएँ।

तपाईलाई जानकारी गराउँ आमा दिवस मा।उनको लामो समयको प्रेमी जर्ज पियान्टोसँग इन्गेजमेन्ट, यो जर्ज र एमीको पहिलो बच्चा हो। एमी ज्याक्सन र जर्ज पहिलो पटक २०१५ मा लन्डनमा एक साथीको साथ भेट भएका थिए । यस पछि, उनीहरूको सम्बन्ध सुरु भयो । पाश्चात्य मुलुकमा बच्चा जन्माएपछि मात्र बिबाह गर्ने चलन जस्तै बन्दै गएको छ।