उतराखन्डको शान मानिने यी अभिनेत्री छिन निकै बो’ल्ड, हेर्नुहोस तस्विर!

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

उर्वशी रौतेला बलिउडको अभिनेत्री तथा मोडल हुन्। उनको जन्म २५ जनुअरी १९९४ मा उतराखन्डमा भएको हो। उनले आफ्नो अध्ययन दिल्ली विश्वविद्यालयबाट पूरा गरेकी हुन् ।

उनलाई बच्चैदेखि मोडलिंग र अभिनयमा खास रुची थियो। त्यसैले बाल्यकालदेखि नै उनले मोडलिंगमा विशेष ध्यान राख्दै आइन । उनले १७ वर्षको उमेरमा मिसटिन इन्डिया २००९ मा जितेकी थिइन्। साथै उनी मिस ट्युरिजम जित्ने पहिलो एसियन महिला थिइन्। त्यसकारण उनको विशेष चर्चा हुन्थ्यो।

उनले २०१३ मा फिल्म ‘सिंग साब ‘ बाट बलिउडमा डेब्यु गरेकी थिइन्। उनी सामाजिक संजालमा निकै सक्रिय रहन्छिन्। उनी सामाजिक संजालमा आफ्नो फोटो शेयर गरिरहन्छिन्। उनले समाज सेवामा विशेष योगदान दिएकी छिन्। उनलाई उतराखन्डको शान पनि मानिन्छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]