मलाई ग’र्भवती बनाऊ ६३ हजार रुपैयाँ पारिश्रमिक दिन्छु भनेर विज्ञापन गरे पछि

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

हाम्रा वरिपरी हरेक दिन नयाँ र अ’नौंठा घ’टनाहरु भइरहेका हुन्छन् । हामीले केही घ’टनाहरुलाई नजर अन्दाज गर्छौ तर केही हाम्रो नजरमा पर्छन । यस्तै दुनियाँमा कुनै मानिसको अचम्मका चाहना हुन्छ । नेपालमा केही महिना पहिले एक युवतीले मलाई ग’र्भवती हुन मन छ तर विवाह गर्न चाहान्न भन्ने आषयसहितको कुरा बाहिर ल्याएपछि खुबै चर्चा भएको थियो।

रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् । उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आ’कर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु।’

५ सय युरो भनेको नेपाली लगभग ६३ हजार रुपैयाँ हो । समचारमा जनाइएअनुसार एडेलिनाले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन पोस्ट गरेकी हुन । उनले अगाडी लेखिन, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु ।’ अहिले यो कुरा नेपालमा पनी व्यवहारिक बन्ने बाटोमा लागेको धेरैको बुझाई रहेको छ।

हो, रोमानियाकी एक २५ वर्षीया युवती एडेलिना अबलुले पनि यसरी नै विश्वलाई चकित तुल्याएकी छिन् । उनले कुनै अद्भुत काम गरेर विश्वको ध्यान आ’कर्षित गरेकी हैनन् कि उनको आश्चर्यचकित पार्ने चाहना ब्यक्त गरेर उनी चर्चित बनेकी हुन् । बेलायती अखबार द मिररका अनुसार अबलुले आफ्नो तस्वीर इन्टरनेटमा राख्दै लेखेकी छिन्, ‘मलाई ग’र्भवती बनाऊ ५ सय युरो पारिश्रमिक दिन्छु।