ब्लड क्यान्सर पिडित पुजा खड्काद्धारा सहयोगको अपिल

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

ओखलढुङ्गा चिशङ्खयगडि गा पा वडा न. २ ओखलढुङ्गा निवासी १४ बर्सिय पुजा खड्का लाई कान्ति हस्पिटलले गरेको चेक जाँच अनुसांर बल्ड क्यान्सर भएको भन्न्ने प्रामानित गरिएको छ। कान्ति हस्पिटल मा उपचार गर्न आर्थिक अभाब भएको ले उहाँ को उपचार को लागि परिबारिक आर्थिक अबस्था निकै कमजोरी भएको हुँदा सम्पूर्ण देश बिदेशमा छरिएर बस्नु भएका कर्मचारी, बुत्दिजिबी संघ सस्था, सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरु मा सक्दो सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ।

बहिनी लाई Mission To Support MTS Facebook Group ले उहाँलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै २३००० रकम हस्तान्तरण गरेको छ ।

पिडित को सम्पर्क नम्बर :- 9851087670/ 9860601826
यदि उहाँ लाई सहयोग गर्ने चाहानु हुन्छ भने :- PUJA KHADKA (in Capital letters) Nabil Bank Dhapasi Branch A/C number 04710017508934 E-Sewa: 9851087670
मा आर्थिक सहयोग जम्मा गरिदिन सक्नु हुनेछ। थप जानकारी को लागि
Januka Khadka (mother) 9860601826

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]