रंगेहात पक्रा;उ गर्न श्रीमान ६ घण्टा खाटमुनी लुके श्रीमतीको यस्तो दृष्य देखे

हाम्रो सन्देश संवाददाता

काठमाडौं।

८ वर्ष अघि विवाह गरेका भरतकुमारलाई आफ्नो श्रीमतीको अरु कसैसंग पनि सम्बन्ध छ भन्ने शंका थियो । उनी श्रीमतीलाई रंगेहात पक्राउ गर्न चाहन्थे ।
त्यो समय एक दिन आयो । उनले श्रीमतीको प्रेमीलाई संसारवाटै विदा गरिदिए । यो घटना भारतको बंगलोरमा भएको हो । श्रीमतीलाई रंगेहात पत्ता लगाउन उनी कार्यालयवाट आएपछि आफ्नो कोठाको खाट मुनी लुकेर बसे । श्रीमतीले थाहा नपाउने गरी उनी खाटमुनी लुकेर बसेका थिए । उनी पेशाले सिकर्मी थिए ।

भरतलाई उनकी श्रीमती र शिवराज नामको मान्छेसंग सम्बन्धमा छन् भन्ने शंका थियो। त्यसपछि मात्र उनले आफ्नी श्रीमतीलाई रंगेहात पक्राउ गर्न यो योजना बनाए । बुधवार राती, भरत दिउँसो २।०० बजेतिर घर आए र आफ्नो कोठाको खाटमुनि लुके। भरत आइपुगेको करिब डेढ घण्टा पछि शिवराज पनि उनको घरमा पुगे।

शिवराज दिउँसोतिर घर आइपुगे र भरत लुकेको ओछ्यानमा सु ते। भरत अझै पनि त्यहाँबाट हटेनन् र तिनकी श्रीमती पनि त्यहीं थिइन् । जव साँझ परेपछि भरतको श्रीमती शौचालयमा गइन्, भरतले बाहिरबाट शौचालयको ढोका बन्द गरे र शिवराजलाई च क्कु ले प्र’हा र गरे । शिवराजको घटनास्थलमै निधन भयो ।

भरतको आठ बर्ष अघि विवाह भएको थियो। उही शिवराज र भरतकी श्रीमती एक समय साथी थिए । शिवराजले भरतकी श्रीमतीलाई प्रेम प्रस्ताव गरेका थिए, तर भरतकी श्रीमतीले इन्कार गरिन् । यद्यपि शिवराजको निरन्तर प्रयास पछि भारतकी पत्नी पनि गोप्य सम्बन्धका लागि राजी भइन्।

बिहेका लागि केटा नपाएपछि युवतीहरु…

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सा’मूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घ’टना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पु’रुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका छन् ।

अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका का’रण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पु’रुष छन् । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा । यता चीनमा भने महिलाको खडेरी छ र एकल पु’रुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पु’रुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ । एजेन्सी।

यो समाचार पनि पढ्नुहोस विश्वमा केहि यस्ता राष्ट्रहरु छन् जहाँ युवतीको संख्या कम भएका कारण युवकहरु बिहे गर्न पाएका छैनन् । तर विश्वमा यस्तो राष्ट्र हरु पनि छन् जहाँ बिहेको लागि युवतीहरु कु’वारी बस्न पनि बाध्य भएका छन् । यस्तै आज हामी यस्तो रास्ट्रको बारेमा जानकारी गराउदै छौं जहाँ युवतीहरु बिहेको लागि युवक नपाए पछि विवाहित पु’रुष संग बिहे गर्न म’रिहत्ते गर्छन ।

युवाहरुको कमि भएपछी युवतीहरु विवाहित पु’रुषको कान्छी, माईली, साईली दुलही सम्म बन्न तयार रहेका छन् । हो त्यो रास्ट्रको नाम हो सिरिया । सिरिया यस्तो राष्ट्र हो जहाँ गृह यु’द्दको कार’ण पुरुष को संख्यामा कमि आएको छ । लाखौँ युवा हरु ज्यान जोगाउन देश छोडी सकेका का’रण पनि सिरियामा युवाहरुको अनिकाल परेको हो ।

युवाको कमि परेपछि युवतीहरु विवाहित पुरुषको साईली, माईली, कान्छी दुलही बन्न समेत तयार रहेका छन् । सिरियामा ७० प्रतिसत युवतीहरु त अविवाहित बस्न बाध्य भएको समाचार हरु बाहिरिएको छ । सिरियामा रहेको पु’रुषको जति ओटी श्रीमती रहेपनि युवतीहरु विवाह गर्न लालायित हुने गर्दछन ।

सन् २०१०को तुलनामा सन् २०१५ मा बहु विवाहको आकडा ह्वात्तै बढेको थियो । देशमा पुरुषको संख्या महिलाको भन्दा कयौं थोरै रहेको छ । सा’माजिक सु’रक्षा लागि भनेपनि विवाह गर्न नचाहाने महिलाहरु पनि विवाह गर्न हतारिएको बताईएको छ । ७० प्रतिशत महिलाहरु त अविवाहित नै छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]