बैतडी, १३ चैत्र ।
बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द न’गरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको छ। न’गरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि २२ गतेसम्म १० दिनका लागि न’गरपालिका क्षेत्र लकडाउन गर्ने नि’णर्य गरेको हो ।
कोरोना भाइरसका न’गरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना सं’क्रमणको जो’खिम बढेको भन्दै १० दिनका लागि ल’कडाउन गर्ने नि’णर्य भएको दशरथचन्द न’गरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।
लकडाउनको अ’वधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।
यो पनि पढ्नुहोस:
ज्योतीष हरिहर अधिकारीले ज्योतीष विद्या प्रति विश्वास राख्थेनन् । त्यसैले त्यो भित्र के छ भनेर जान्न ज्योतिष विद्या पढे । तर अहिले उनी यहि क्षेत्रवाट करिब विश्व चर्चित भएका छन् । उनले ज्योतिष शास्त्र नमान्ने ब्यक्तिहरुलाई यसवारे आकर्षण जगाउन आफु ज्योतिष भएको बताएका छन् ।
म ज्योतिष शास्त्र मान्ने भन्दा नमान्नेहरुका लागि ज्योतिष भएको हुँ, उनले भने कहिल्यै म यति चर्चित हुँला भन्ने कल्पना गरेको थिइन् । उनले अबको नयाँ वर्षमा फेरी रोग लाग्ने सम्भावना रहेको बताएका छन् । २०७८ साल रोग कारक भएका कारण सबैले निकै चनाखो हुनुपर्ने बताएका छन् ।
रोग कारक ग्रह राजा र मन्त्री दुवै रहेकाले मंगलवार माछा मासु खान छोडिदिन पनि आग्रह गरेका छन् । योगा ध्यान र मेडिटेशनमा ध्यान दिन पनि उनले आग्रह गरेका छन् । २०७८ सालमा सेना सकृय हुनुपर्ने अवस्था आउने पनि बताएका छन् ।
प्राकृतिक विपत्ती वा राजनीतिक अवस्था जे कारणले पनि सेना सकृय हुन सक्ने उनको भनाई छ । उनले आफ्नो विवाहको बारेमा अहिले भन्न नसक्ने बताएका छन् । उनले विवाहको बारेमा आफ्नो अभिभावकलाई सोध्नुपर्ने बताएका छन् ।
उनले बुवा आमाको अनुमति विना विवाह नगर्ने बताएका छन् । उनले आफ्नो वारेमा केही नभने पनि बुवा आमाले सबै कुरा थाहा नपाएको बताएका छन् । उनले भारतमा निता ढुंगानासंग संगै रहेको स्वीकार गरेका छन् । उनले नितासंग प्रेम पनि स्वीकार गरेका छन् ।
भारतमा संगै रहेको बताएका उनले प्रेम पनि स्वीकार गरेका छन् । उनले साथी भनेर फिल्मको काममा रहेकी नितालाई भेट्न गएको बताएको भएपनि नितासंग समय विताएको स्वीकार गरेका छन् ।