चर्चित गायिका प्रिती आले हेर्नुहोस् तस्बिरमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

चर्चित गायिका प्रिती आले केहि समय पहिला ब्यापक रुपमा चर्चा कमाएको ‘बामरी’ गीत दर्शकले मन पराएपछि उनले ‘बामरी २’ सार्वजनिक गरेकि हुन् । उनका धेरै गितहरु दर्शकले धेरै नै मनपराएका छ्न।

उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका फ्यान र फलोङ्ग पनि धेरै छन् । नेपाली गीत संगीतको क्षेत्रमा अलि फरक धर अनि फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लो समय को,रोना,को माहामारीमा पनि प्रितीले दर्शकको मन जित्नको लागि भने २,४ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।

सबै गितहरु फरक फरक धारका भएपनि समग्रमा सफल नै छन। गायिका प्रितीलाइ भिडियोमा जस्तो देखिन्छ, त्यो भन्दा भेट्दा धेरै फरक छिन् । उनको भनाइ अनुसार दर्शकले साथ र माया दिनुभयो भने मलाइ हौसला बढ्ने छ। यतिबेला निकै नै चर्चा मै रहेकी छिन उनि,

हेरौँ उनका केहि यस्ता सुन्दर तस्विरहरू।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]