महिलाहरुले गोप्य राखेका यस्ता कुरा पुरुषले कहिल्यै थाहा पाउँदैनन्

हाम्रो सन्देश संवाददाता

महिलाहरुले गोप्य राखेका यस्ता कुरा पुरुषले कहिल्यै थाहा पाउँदैनन् ! (हेर्नुहाेस् ) पुरुषका बारेमा महिलाहरुई प्राय, सबैकुरा थाहा हुन्छ । मानव सृष्टिको रचनाकार नै महिला भएकाले पुरुषको बारेमा थाहा नहुँने त कुरै भएन तर महिलाका बारेमा कतिपय यस्ता कुरा हुन्छन् जुन पुरुषले कहिल्यै पनि थाहा पाउन सक्दैनन् । के हुन् त त्यस्ता कुरा ? जुन महिलाले लुकाएर राखेका हुन्छन् र पुरुषले थाहा पाउन सक्दैनन् ।

१) झ`गडा गर्न:- पुरुषहरु झ`गडा गर्न अगाडि हुन्छन् भन्ने बुझाई छ तर यसमा पनि महिला अगाडि हुन्छन् । झ`डालु स्वभाव नदेखाएपनि महिलाहरु झ`गडा गर्ने समयमा कालीको रुप धारण गरी भयंकर रुपमा झ`गडा गर्न सक्छन् ।

२) रोमान्स:- केटाहरु रोमान्स मन पराउने खालका हुन्छन् यो कुरा सबैलाई थाहा छ । तर पुरुषको तुलनामा महिला अझ धेरै रोमान्स मन पराउँछनन् जुन महिलाले सधैँ लुकाएर राखेका हुन्छन् र यो कुरा पुरुषले थाहा पाउँदैनन् ।

३) पैसा बचाउँन:- महिलाहरुले धेरै सामान खरिद गरेको र खर्चालु भएको कुरा बारम्बार सुनिएको छ । तर पैसा बचाउन पुरुष भन्दा महिला निकै अगाडि हुन्छन् । महिलाहरु आफ्नो पैसा बचत गर्छन र श्रीमान वा केटा साथीको पैसामा सामान किन्छन् भन्ने चाहिँ कमैले थाहा पाउँछन् ।

४) बिहे अगाडिको कुरा:- महिलाले आफ्नो श्रीमानसँग बिहे अगाडिको कुरा कहिल्यै बताउँदैनन् । उनीहरुसँग बिहे अगाडिको केटा साथी र तिनीहरुसँगको सम्बन्धका बारेमा सोधियो भने कुनै कुरा बताउँदैनन् तर श्रीमानको बारेमा निकै खोजीनिधि गर्छन् । बिहे अगाडिको सम्बन्धका बारेमा श्रीमानले कुनै कुरा पनि थाहा पाउँदैनन् ।

५) राति घुम्न:- पुरुषको तुलनामा महिला राति घुम्न धेरै नै मन पराउँछन् । तर यो कुरा उनीहरुले लुकाएर राखेका हुन्छन् र समय आएपछि राति घुमघाम गर्छन् ।

६) यदि श्रीमानले कुनै कुरा गरेर चित्त दुखाएकाे खण्डमा उनले आफ्नो पूर्व प्रेमीसँग तुलना गर्नेछिन् । यो कुरा पनि श्रीमानसँग भन्दिनन् र पुरुषले कहिल्यै थाहा पाउँदैनन् । श्रीमतीले सधैँ आफ्नो श्रीमानको जज् गरिरहेकी हुन्छिन् । आफ्नो श्रीमान सबै कुरामा पर्फेक्ट भएको मन पराउँछिन् । श्रीमानमाथि हुनसक्ने शंकालाई निकै नै ध्यान दिने गर्दछन् । याे कुरामा श्रीमान सधैँ अनभिज्ञ नै हुन्छन् ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]