मुख्यमन्त्री शेरधन राई हेलिकप्टर बुक गरेर ससुराली पुगेपछि-फोटो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्डड गरेर आफ्नो ससुराली गाउँ पगेका छन् । राई आफ्नी पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमणका लागि हेििलकप्टरबाट गएका हुन् ।

जाङ्मुले फेसबुकमार्फत आफू जन्मस्थल जान पाउँदा निकै खुसी लागेको लेखेकी छन्। साथै उनले आफू जन्मेको गाउँ र ठाउँका लागि केही गर्नुपर्ने महसुस गरेको पनि लेखेकी छन्।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]