एयरहोस्टेसले विमान भित्रै यस्तो हर्कत गरिरहेकाे भिडियो लिक भएपछि…

हाम्रो सन्देश संवाददाता

कुनै कुनै कुरा मानिसबाट भुलबक्स लिक हुन पुग्छ तर कसरी हुन्छ भन्ने कुरा भने थाहा हुदैन् । कतिपय कुरा अरुलाइ देखाउन हुदैन् भन्ने कुरा पनि हामीले खिच्ने गर्छाैँ किन कि त्याे एक पलकाे समझ्नाकाे लागि त्यस्तै, पाकिस्तान महिलाहरुका लाागि अन्य देशहरुको दाँजोमा कडा भएको समयसमयमा ब्याख्या हुने गर्दछ ।

पुर्व नोबेल शान्ति पुरस्कार जितेकी मलाला युसुफ पनि पाकिस्तानी नै हुन । उनले महिलाहरुले पनि पढ्न पाउनुपर्छ भन्ने आवाज उठाउदा पटकपटक चरमपन्थी हमलाको शिकार हुनु परेको थियो ।

पाकिस्तानको सरकारी एयरलाइन्सले आफ्ना दुई एयरहोस्टेसलाई टिकटक भिडियो सेयर गरेको भन्दै अब यस्तो नगर्न चेता वनी दिएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका भिडियोमा देखिए अनुसार ती एयरहोस्टेस फिल्मी डायलग वा गितमा टिकटक भिडियो बनाइरहेकी छिन् ।

पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको बताए

एक भिडियोमा उनीहरु एयरपोर्टमा थिए जबकी दोस्रो भिडियो उडानको क्रममा बनाइएको हो । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सका प्रवक्ता मशहुर ताजवरले ड्युटीको क्रममा पोशाकमा नै भिडियो बनाएका कारण यी दुई क्याबिन क्रुलाई वार्निङ (चेता वनी) दिइएको जानकारी दिए ।

पिआईका एक वरिष्ठ अधिकारीले नाम नबताउने शर्तमा यी महिला पिआइएमा आफ्नो करियरको सुरुवात गरिरहेको र उनीहरुविरुद्ध कुनै अन्य कुनै उजुरी नभएको बताएका छन् । त्यसकारण उनीहरुलाई जागिरबाट बर्खास्त गर्नुको साटो चेता वनी मात्र दिइएको उनको बुझाई रहेको छ ।

उनीहरुले पोशाकमा नै टिकटक भिडियो बनाएका थिए । पुरुष एयरहोस्टेसलेपनि पाइलटको ड्रेस लगाएर साथ दिएका थिए । उनीहरुको भिडियोले पेसालाई नै बदनाम गर्न खोजेको भन्दै आपत्ति जनाइएको थियो । यद्यपी भिडियोमा भने फिल्मी लभ स्टोरीमा पाइलट र नर्सको प्रेम देखाउन खोजिएको थियो ।