नायिका बर्षा राउत मोटोपनले झनै ‘सुन्दरी’ यस्तो फरक लुक्समा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी अल्फोटले आयोजना गरेको कार्यक्रममा केही फ्यानसँग डेट गएकी वर्षाले आफ्ना केही फ्यानसँग एकसाथ डिनर पनि गरेकी थिइन् ।

सो कार्यक्रममा वर्षा निकै आकर्षक बनेर पुगेकी थिइन् । दैनिक जीम गएर शरीर मेन्टेन गर्न थालेपछि वर्षा बदलिएकी छिन् ।वर्षा पहिरनमा पनि निकै चुजी बन्न थालेको उनको सामाजिक संजालमा पोष्ट भएका तस्वीरले पनि वुझ्न सकिन्छ ।

फ्यानसँग डेट गरेका तस्बिर उनले सामाजिक संजालमा शेयर गरेकी छन् ।जहाँ उनी ब्ल्याक ड्रेसमा देखिएकी छन् । ब्ल्याक ड्रेसमा उनी निकै ब्युटिफुल देखिएकी छन् ।

हेरौ उनका सुन्दर तस्बिर।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]