मज्जाले ब्लू फिल्म हेरेँ :मोडेल (लक्ष्मी आचार्य)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

तिम्रो अंगालोमा मुटु जल्छ मेरो, आउ रात रंगाउ मेरो मस्त जवानीमा’मा बोलको गीतबाट चर्चामा आएकी गायिका एवं मोडल लक्ष्मी आचार्यले आफूले ब्लू फिल्म हेरेको खुलासा गरेकी छन् । आफ्नो एक अन्तर्वार्तामा उनले ‘साथीले झुक्याएर मोबाइलमा ब्लु फिल्म हाली दिएछ त्यसपछि मज्जाले हेरें’ भन्दै यो कुराको खुलासा गरेकी हुन् । स्तनमा ट्याटु भएकी लक्ष्मी भन्छिन्– ‘मैले स्तनमा ट्याटु हानेकी छु जुन कुरा हेर्न धेरैले इर्श्या गर्छन । म हट धेरै छु तर पोख्ने ठाउँ छैन र म मस्त मस्त पनि छु ।

मोटी केटीसँग बिहे गर्दा यति धेरै फाइदा, जान्नुहोस रोचक

अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् ।

तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने छैन ।मोटी केटीसँग विवाह गर्नुका धेरै फाइदा छन् । यसको पहिलो फाइदा हो, मोटी केटीसँग बिवाह गरेपछि सपिङमा तपाईको पैसा खर्च हुने छैन । किनभने मोटी केटीहरु कपडाका बारेमा धेरै सौखिन हुँदैनन् ।

अर्को फाइदा के भने मोटी केटीहरु पातलो ज्यान भएकी केटीको तुलनामा मनले धेरै सफा हुन्छन् । मोटी केटीको मनमा कसैपृति घृणाभाव हुँदैन । साथै मोटी केटी आफ्नो घर पक्षका व्यक्तिको धेरै ख्याल राख्छिन् ।

वैज्ञानिक खोजबाट पनि यो पत्ता लागेको छ कि, मोटी केटीसँग बिवाह गर्ने केटाहरु जीवनमा धेरै खुसी हुन्छन् । यदि तपाई खानपिनमा शौकीन हुनुहुन्छ भने पनि मोटी केटीसँग विवाह गर्नुको फाइदा हुन्छ । किनकी मोटी केटीहरु पनि खानपिनका लागि धेरै शौकीन हुन्छन् ।

एक अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि मोटी महिला आफ्ना पतिलाई धेरै माया गर्छन् । उनीहरुका लागि श्रीमान् नै सबैथोक हुन्छ ।यस्तै मोटी महिलासँग विवाह गर्ने पुरुषहरुमा आत्मबलको विकास हुने पनि एक अनुसन्धानबाट पत्ता लागेको छ ।

उनीहरु हरेक अप्ठेरो समयको सजिलै सामना गर्नसक्ने हुन्छन् । यस्तै मोटी केटी आज्ञाकारी पनि हुन्छन् । जसले गर्दा श्रीमतीले श्रीमानको भनेको कुरा सहजै स्वीकार गर्ने वातावरण बन्छ । यस्तोमा पति–पत्नीबीच झगडा हुने संभावना पनि निकै कम हुन्छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]