कलेज नजिकै भेटियो वेवारिस् झोला, खोलेर हेर्दा प्रहरीको उड्यो होस्

हाम्रो सन्देश संवाददाता

एजेन्सी ।

कलेजको नजिकै लावारिस झोला भेटिएपछि उक्त खबर प्रहरीलाई दिइयो। जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले झोला खोल्यो।

यो घटना भारतको दिल्ली यूनिभर्सिटीस्थित खालसा कलेज नजिकैको हो। कजेल नजिकै भेटिएको वेवारिस् झोला खोल्नासाथ प्रहरी अधिकारी अधिकारीको होस् उड्यो। उक्त झोलाभित्र टाउँको र हात काटेको अवस्थामा युवकको शव भेटियो।

प्रहरीका अनुसार शव करिब ३० वर्षका युवकको रहेको छ। टाउँको र हात काटेकाले शवको पहिचान भने हुन सकेको छैन्। बिहान आठ बजे तिर प्रहरीलाई कलेज नजिकै एक वेवारिस् झोला भेटिएको सुचना आयो।

सुचना लगत्तै उक्त स्थानमा पुगेको प्रहरीले झोला खोलेर हेर्दा टाउँको र हात काटिएको अवस्थामा युवकको शव भेटिएको थियो। युवकको पहिचान लुकाउनका लागि टाउँको र हात काटिएको हुनसक्ने प्रहरीले जनाएको छ। भारतीय प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ।एजेन्सी । कलेजको नजिकै लावारिस झोला भेटिएपछि उक्त खबर प्रहरीलाई दिइयो। जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरीले झोला खोल्यो।

यो घटना भारतको दिल्ली यूनिभर्सिटीस्थित खालसा कलेज नजिकैको हो। कजेल नजिकै भेटिएको वेवारिस् झोला खोल्नासाथ प्रहरी अधिकारी अधिकारीको होस् उड्यो। उक्त झोलाभित्र टाउँको र हात काटेको अवस्थामा युवकको शव भेटियो।

प्रहरीका अनुसार शव करिब ३० वर्षका युवकको रहेको छ। टाउँको र हात काटेकाले शवको पहिचान भने हुन सकेको छैन्। बिहान आठ बजे तिर प्रहरीलाई कलेज नजिकै एक वेवारिस् झोला भेटिएको सुचना आयो।

सुचना लगत्तै उक्त स्थानमा पुगेको प्रहरीले झोला खोलेर हेर्दा टाउँको र हात काटिएको अवस्थामा युवकको शव भेटिएको थियो। युवकको पहिचान लुकाउनका लागि टाउँको र हात काटिएको हुनसक्ने प्रहरीले जनाएको छ। भारतीय प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहेको छ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]