ह्वातै घटयो जग्गाको भाउ तँपाईले सोचेकै ठाँउमा ८ लाखमा भनेजस्तै घडेरी (जानकारी सहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

काठमाडौं उपत्यकामा घडेरीको मूल्य आकाशिएका कारण यहाँ घर जग्गा जोड्ने सबैको सपना पुरा हुन नसकेको देखिन्छ । यद्धपि भित्री शहर छाडेर काठमाडौं उपत्यकाका कुनाकाप्चातिर भने अझै पनि मध्यम मूल्यमै जग्गा पाउन सकिन्छ पुग्नु पर्ने हुन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका यी स्थानमा अझै पनि आनाको १० लाख रुपैयाँभन्दा कम मूल्यमा टुक्रा घडेरी पाइन्छ: अमेरिकी सरकारको युएससीआईएसले अक्टोबर १९ देखि शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर २५ सय डलर बनाउने भएको छ ।

रोजगारमा आधारित ग्रिनकार्ड आवेदन ईबी वान, टु र थ्रीका अन्तरगत आई १४० का लागि शीघ्र प्रकृया शुल्क बढाइएको हो । एचवान बी र आर वान भिसाका आई १२९ आवेदनबाहेक अन्य सबै शीघ्र प्रकृया आवेदनमा अब २५ सय डलर शुल्क लाग्ने भएको छ । एचवान बी र आर वान भिसाका आई १२९ आवेदनका सन्दर्भमा भने शीघ्र प्रकृया शुल्क १४४० डलरबाट बढाएर १५ सय डलर बनाइएको छ ।

आवेदनमा शीघ्र निर्णयका लागि आवेदनका साथमा आई ९०७ फर्म भर्न आवश्यक हुन्छ । सामान्यतया अतिरिक्त शुल्क तिरेका शीघ्र प्रकृयाका लागि अनुरोध गरिएका आवेदनमा युएससी आईएसले १५ दिनभित्र निर्णय दिने गर्छ ।

१५ दिनमा निर्णय दिन नसकेको खण्डमा भने युएससीआईएसले शीघ्र प्रकृया शुल्क फिर्ता गर्छ । अक्टोबर १९ र त्यसपछि पोष्टमार्क गरिएका शीघ्र प्रकृया अनुरोध आवेदनका सन्दर्भमा नयाँ शुल्क लागु हुनेछ । उपयुक्त शुल्क विना पठाइएका आवेदनहरु अस्वीकृत गरिने युएससीआईएसले जनाएको छ ।