हट आदिती बुढाथोकी – तस्विर

हाम्रो सन्देश संवाददाता

नेपाली सिने जगतको नव नायिका हुन् अदिति बुढाथोकी । उनले कृ फिल्मबाट डेब्यु गरेकी हुन् । बलिउड उद्योगमा पनि उनको उपतकै चर्चा चलेको छ । नायिका अदिति बलिउडकी चर्चित अभिनेत्री सन्नी लियोनी भन्दा पनि हट भन्दै भारतको ठूलो अनलाइन मिडिया एविपी न्यूजले समाचार प्रकाशन गरेको थियो ।

हेर्नुहोस्