महिलाका यी ७ बानीमा भुतुक्कै हुन्छन् पुरूष !

हाम्रो सन्देश संवाददाता

कुनै पनि महिलामा पुरुषले सुन्दरता बाहेक धेरै कुरा खोज्छन् । त्यस मध्ये पहिलो कुरा हो आत्मविश्वास । पुरुषलाई महिलामा कति आत्मविश्वास छ र कति सम्हाल्न सक्ने क्षमता छ भन्ने कुरा निकै विचार गर्छन् । र आत्मविश्वास भएका महिला मन पराउने गर्छन् ।त्यसैगरी महिलाको अर्को महत्वपूरर्ण कुरा त्यो हो मुस्कान । स्त्री मुस्कानमा पुरुष घा’यल नै हुन्छन् । त्यस्तै पुरुषले महिलामा खोज्ने अर्को महत्वपूर्ण कुरा इ’न्मान्दारिता हो । इमान्दिरिता मना नपराउने त को नै होला र । इमान्दारिताका कारण पुरूष महिलातर्फ नजिकिन्छन् ।

कुनै पनि पुरुषले आफू निकट रहेको महिला कम ख’र्चिलो होस् भन्ने चाहन्छन् । महिलामा खर्चिलो बानी भए पुरुषहरु त’र्किने गर्छन् । हाँसी म’जाक सबैको लागि मनपर्छ । यसरी रमाइलो गर्ने क्षमता भएकी महिला पनि पुरुषको नजरमा पर्छन् । कुनै पनि स’मस्या पर्दैमा नआत्तिने र हाँ’सि म’जाक गर्न सक्ने स्त्री पुरुषलाई मन पर्छ ।कुनै पनि पुरुषलाई नचाहिने र अशभ्य ब्यवहार गर्ने महिला मन पर्दैन ।

बुद्धीमान महिला जसले अवस्था अनुसारको ब्यवहार गर्न सक्छन् त्यस्ता महिलासँग पनि पुरुष आकर्षित हुन्छन् । का’मुकता पनि स्त्रीमा पुरुषले खोज्ने अर्को गुण हो । पुरुषले महिलाको शरीरमा मात्र होइन ब्यक्तित्वमा नै का’मुकता खोजिरहेको हुन्छ । बोलिचाली ब्यवहारमा हुने का’मुकतापनि पुरूषको पहिलो रो’जाइमा पर्छ । एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।