नायीका स्वस्तिमा भन्छिन्- बिहेको भोलिपल्टै श्रीमानसँग एउटै कोठामा जान दिइएन, अझै याद छ त्यो पल !

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायीका स्वस्तिमा खड्काले महिनावारी भएको बेलामा आफुले भोगेको कुरालाई एउटा अ’न्तवार्ताका क्रममा ब्याख्या गरेकी छन् । उनले विवाह पछि म’हिनावारी हुँदा आफ्नो श्रीमानको कोठामा जान नदिइएको कुरालाई पनि सा’र्वजनिक गरेकी छन् ।

विवाह भएको भोलीपल्दै म’हिनावारी भएको बताएकी उनले त्यतीबेला आफुलाई श्रीमानको कोठामा जान नदिइएको बताएकी हुन् । पहिलो म’हिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्।

त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्। मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोचभन्दा तितो थियो। उनलाई कोठामा कसैलाई छुन नपाउने सर्तमा एक्लै थु’नेर राखियो। घरपरिवारबाट म’हिनावारीबारे ज्ञा’न नपाए पनि स्वस्तिमा साथीहरूका अ’नुभवबाट सचेत थिइन्।

उनलाई म’हिनावारी प्र’क्रिया, सरसफाइ र स्वास्थ्यमा ध्यान पुर्‍याउनु पर्ने कुराहरू थाहा थियो। अ’ज्ञात त स’माजका अन्धवि’श्वासबारे थिइन्। ‘म’हिनावारीको भएको महशुस हुँदा आमालाई भन्न ड’राएकी थिएँ,’ स्वस्तिमा भन्छिन्, ‘घरमा कहिल्यै यी विषयमा कुरा भएन। त्यही कारणले पहिलोपटक म’हिनावारीमा सामना गर्नुपर्ने रोकतोकले अ’त्ताएको थियो।’

बार्न थालेको केही दिनमै उनलाई आफ्नो घरको याद आयो। केही समय बि’राएर आमा भेट्न आउँदा भक्कानो छोडेर रू’न्थिन्। बुबा र भाइलाई देख्न नपाउँदाको पी’डा बेग्लै।छोइछाइ गर्न नहुने चलन स्वस्तिमाका निम्ति या’तना बनेको थियो। यसको प्र’भावले उनका पछिका दिन फेरिए।

पहिलोपटक बार्नु परेको अ’नुभवका ड’रले उनले घरमा म’हिनावारी भएको कुरा भन्नै छाडिन्। बार्ने कुरामा धेरै क’डाइ नभएकाले पनि कसैले उनको म’हिनावारी भएको/नभएकोबारे ग’म्भीर भएनन्। आमा ध’र्मकर्ममा सचेत भएकाले स्वस्तिमा म’हिनावारीका कुरा नगरी मन्दिर जान्थिन्।

यसैबीच भ्यालेन्टाइन्स डे (फेब्रुअरी १४)को मौका पारेर गायक स्वप्न सुमनले नयाँ गीत सार्वजनिक गरेका छन्। ‘मायालु’ बोलको यो गीतमा गायिका त्रिशला गुरूङले स्वर दिएर सहकार्य गरेकी छन्।

‘मायालु’ले दर्शकलाई १९९० दशकमा फर्काउन खाेजेकाे देखिन्छ। गीतको म्युजिक भिडि‌ओमा स्वप्न र त्रिशलाकै प्रस्तुति छ जसमा उनीहरूको युवा अवस्थादेखि बुढेसकालसम्म देखाइएको छ।

स्वप्नले इन्स्टाग्राम स्टोरीमा याे म्युजिक भिडि‌ओ ‘मायालु’बारे केही भन्न वा सोध्न मन भएका कुरा साेध्न भनेका थिए। उनलाई उनका फ्यानहरूले म्युजिक भिडिओको पृष्ठभूमिदेखि प्रोडक्सन कामबारे सोधेका छन्। केहीले भिडिओ र गीत निकै मन परेको भन्दै प्रशंसा गरेका छन्।

म्युजिक भिडि‌ओको छायांकन जम्मा १३ घण्टामा सकेको स्वप्नले इन्स्टाग्राम स्टोरीमार्फत जनाएका छन्। भिडिओमा स्वप्न गाडी चलाइरहेका देखिन्छन्। एकजनाले ‘तपाईंलाई गाडी चलाउन आउँछ?’ भनेर पनि सोधेका छन्। जसमा स्वप्नले भने, ‘अहँ, मलाई गाडी चलाउन आउँदैन। त्यसैले, दृश्यहरू सबै सेटमै छायांकन गर्नुपर्यो।’

त्रिशलासँगको सहकार्यबारे पनि उनले भनेका छन्, ‘उनीसँग काम गर्न एकदमै रमाइलो भयो। यो गीत लेख्ने बित्तिकै मेराे दिमागमा त्रिशलाकै अनुहार आएकाे थियाे। प्रोजेक्ट निकै रमाइलो ढंगमा सकायौं।’

गीतको पृष्ठभूमिबारे उठेका प्रश्नमा स्वप्नले भने, ‘यो गीत मैले खासमा गीत लेखन अभ्यासक्रममा लेखेको थिएँ। रिलिज गर्ने सोचमा पनि थिइन। साथीहरूलाई भने सुनाएको थिएँ। एकजना साथीलाई मन परेछ। अनि त काम पूरा गर्न कर लाग्यो।’

स्वप्नले अरू नयाँ प्रोजेक्टहरूमा पनि काम भइरहेको खुलाएका छन्। भनेका छन्, ‘सन् २०२१ सालमा अझ रमाइलो प्रोजेक्टहरू आउँदैछ।’

यतिबेला भने ‘मायालु’ बाटै स्वप्न र त्रिशलाले निकै राम्रो प्रतिक्रिया बटुलिरहेका छन्। गीतको संयाेजन स्वप्न आफैले गरेका हुन्। अनुप सापकोटाको निर्देशनमा तयार भएको भिडि‌ओमा अन्जन लिम्बुको छायांकन छ। भिडिओलाई प्रशिस बज्रचार्यले सम्पादन गरेका छन्।

भिडिओमा स्वप्न र त्रिशलासँगै साक्क्षी मास्के, स्वर्निम महर्जन, अनुप्रास शर्मा र सहिल श्रेष्ठको प्रस्तुति छ। ‘मायालु’ आइतबार स्वप्नकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। सञ्चारकेन्द्र

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]