सपना रोका मगरले दिइन् प्रहरीमा जाहेरी, विनयजंगलाई खोज्दै प्रहरी

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , २ फागुन ।

आफूलाई विनयजंग बस्नेतले यु’टुबमार्फत ध’म्की दिएको भन्दै सपना रो’कामगरले गृहमन्त्री रामबहादुर थापा बा’दलसमक्ष शा’न्ति सु’रक्षाको मा’ग गरेकी छन् ।आइतबार प्र’हरीमा जा’हेरी दिनुपहिले सपनाले गृहमन्त्री बा’दललाई भेट गरी शा’न्ति सु’रक्षाका साथै न्या’य दिन मा’ग ग’रेकी थिइन् ।नेपाल म’गर सं’घका अ’गुवा ने’ताहरुका साथमा गृ’हमन्त्री स’मक्ष पुगेकी सपनाले आफूलाई सामाजिक सञ्जाल मार्फत ध’म्की दिएको बताएका छन् ।

बिबिसीको प्र’भावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपनालाई नां’गो तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै बस्नेतले ध’म्की दिएपछि सपना उ’जुरी लिएर आइतबार प्रहरीसमक्ष पुगेकी हुन् ।युटुबका भाइरल’म्यान बस्नेतले सपनालाई सार्वजनिक रुपमै ध’म्की दिएपछि केही दिनअघि सपना नि’वेदन लिएर गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष पनि पुगेकी थिइन् । गृहमन्त्रीकै सु’झावका आधारमा आज सपना जा’हेरी लिएर काठमाडौं प्रहरीसमक्ष पुगेका हुन् ।जा’हेरी प्राप्त भएको भन्दै काठमाडौंका एसएसपी अशोक सिंहले बस्नेतलाई पक्राउ गर्न अदालतबाट पक्राउ पु’र्जी लिन लागिएको जानकारी दिए ।

बे’वारिसे श’व ज’लाएर चर्चामा आएकी सपना बिबिसीको प्र’भावशाली महिलाको सूचीमा परेपछि बस्नेतले अनेक ढंगले मा’नसिक या’तना दिँदै आएको उनले बताएकी छन् । उनले बस्नेतसँगै मिलेर बे’वारिसे श’व ज’लाउने गरेकी थिइन् । म्याग्दी घर भएकी सपना आफूसँगै बस्ने गरेको बस्नेतले बताएका थिए । पछिल्लो समय सम्बन्धमा ति’क्तता आएपछि बस्नेतले सपनाको च’रित्रह’त्या गर्न थालेका दिए ।