काठमाडौ ।
भाई वैदेशिक रोजगारीका लागि दुवईमा थिए । घरमा वुहारी एक्लै थिइन् । यहि मौकामा जेठाजु नाता पर्ने छिमेकी दाईले बुहारीलाई लेखेको म्यासेज सार्वजनिक भएपछि सबैको होस उडेको छ ।
उनले बुहारीलाई सम्बन्धको प्रस्ताव राखेको म्यासेज सार्वजनिक भएको छ । लेखिएको म्यासेज सार्वजनिक भएपछि ति दाईले आफुले नलेखेको दावी गरेका छन् । तर उनले भ्वाइस म्यासेजमा भने जथाभावी बोलेको स्वीकार गरेका छन् ।
इलाम जिल्लाको सुर्योदय गाउँपालिकामा भएको यो घटनाले वैदेशिक रोजगारीमा रहेका युवाहरुको लागि झ सं ग बनाउने छ । श्रीमती छोराछोरीको खुसीको लागि भन्दै विदेशमा रहेका पुरुषहरुलाई यस्ता घटनाले पक्कै पनि दुखी बनाउँछ । दिनेश बस्नेतलाई भएको यस्तो घटनाले अहिले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी वैदेशिक रोजगारीका लागि दुवईमा थिए ।
श्रीमतीले अर्कैको ६ महिनाको गर्भ फा ले को थाहा पाएपछि ति श्रीमान नेपाल फर्किएका छन् । आफ्नो दाई नाता पर्नेले श्रीमतीलाई यस्तो म्यासेज लेखेको देखेपछि उनले श्रीमतीको गर्भ उनकै हो भन्ने शंका छ । अहिले ति दुई दाजुभाई आमने सामने भएका छन् । उनले बुहारीसंग मनपरी बोलेको स्वीकार गरेका छन् ।
पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !